पर्यटन

साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?’

काठमाडौं । ‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?’‘गाउँ नछोडी त सपना पूरा नहुँदोरहिछ साथी’‘अब तँ कहिले फर्किन्छस् ?’‘खै थाहा छैन । थाहा छैन । ए सुन त– हिँड्ने बेलामा आमाको आँखाको आँसु पनि हेर्न सकिनँ । कहिले काहीँ आमाकोमा जाइदे है ।’‘ल. ल.., तैँले हामीलाई बिर्सिन्छस् होला नि साथी ?’‘अनि नि साथी मेरो आमालाई भन्दे ! मेरो सपना पूरा नहुज्लेल बुढी नहुनु भन ल ?’हे आमा म कमाएर गाउँ नफर्किंदासम्म तिमी बुढी नहुनु है ! (भाका हालेर गाउँदै) आम… पुरा पढौ

चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक

काठमाडौं - सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ । आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन् । गीतको सङ्गीत रोहित शाक्यले तयार पारेका छन् । किरण थापाले कोरियोग्राफी गरेका छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् भने, सम्पादन निमेश श्रेष्ठले गरेका छन् । गीतमा एक कलाकारको सपना र त्यसको लागि गरेको सङ्घर्ष पछि प्राप्त सफलतालाई दर्साइएको छ, जसमा अभिनेता प्रदिप खड्काको सफलता… पुरा पढौ

‘एक्टर: टेक टु’ शनिवार ३ सय ३० स्क्रिनमा प्रदर्शन

काठमाडौं - विभिन्न व्यवधानका बीच शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र 'एक्टर: टेक वन'ले गजबको प्रतिक्रिया प्राप्त गरिरहेको छ । शुक्रवार साँझदेखि गति लिएको यो चलचित्रले शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको छ । शनिवार देशभर करिब ३ सय ३० वटा स्क्रिनहरूमा चलचित्र प्रदर्शन भइरहेको वितरण कम्पनी डीसीएनले जानकारी दिएको छ । यसैबीच, शनिवार पनि अभिनेताहरू प्रदिप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी चलचित्र हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् । हलमा पुग्दा दर्शकले व्यापक तारिफ गर्दै प्रेम दर्साइरहेका छन्… पुरा पढौ

रेजिना परियारकाे ए बैगुनी सार्वजानीक

कसैलाई पागल बनाइदिएको छ यही मायाले, कसैलाई सफल बनाइदिएको छ यही मायाले,। कसैलाई कमजोर बनाइदिएको छ यही मायाले, अनि कसैलाई सहनशील बनाइदिएको छ यही मायाले हाे ।यस्तै यस्तै माया प्रेमकाे अन्तरभावलाई टपक्क टिपेर तयार पारीएकाेगायीका रेजिना परियार र नव गायक बिनाेद गजमेरकाे ए बैगुनी गित सार्वजानीक भएकाे छ । " ऐ बैगुनी " एउटा यस्तो प्रेम कथा समेटिएको गीत जुन हेरे पछी सबैको आखा रसाउने छ गायिका रेजिना परियारकाे शब्द संगित र आवाजमा नबाेदित गायक बिनाेद गजमेरले साथ दिएका छन गायिकाद्वय परियार र गजमेरकाे… पुरा पढौ

चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न

काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । गत मंसिरको अन्तिम साताबाट सुरु भएको चलचित्रको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब, सिनेमाको टिम काठमाडौंमा केन्द्रित भएको छ । निर्देशक चौधरीका अनुसार आगामी १० दिनभित्र सम्पूर्ण सुटिङ सम्पन्न गरिनेछ । ‘कर्मा’को छायांकन चरणमै सम्पादन र भिएफएक्सको काम समेत भइरहेको छ । निर्देशक चौधरीले भने, “हामीले दिनरात नभनी अत्यन्तै मेहनतका साथ काम गरिरहेका छौँ ।… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक

काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस भनेर बुवाले गरेको कामनासँगै टिजर सुर हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनावसँगै टिजर अगाडि बढ्छ । तर, त्यसमै केही ट्वीस्ट रहेको कलाकारको हाउबाउबाट देखिन्छ । तर, के प्रष्ट छैन । तर, विदेश गएको छोरो फर्किसकेको छ । त्यसपछि नदीमा डुबेको… पुरा पढौ

७ सयको उपस्थितिमा ‘एक्टर: टेक वन’को ग्रान्ड प्रिमियर

काठमाडौं - प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’को ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ ।  झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो । यस चलचित्रका अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्री द्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो । आकर्षक तरिकाले हल रहेको भवनको पाँचौँ तल्लामा पुग्दा पत्रकारहरू र अन्य पाहुनाहरूको भिड थामिनसक्नु देखिएको थियो । हाल विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा उक्त भिडियोहरू… पुरा पढौ

नेपमेलोले सुरु गर्यो ‘सिंगर्स अन माईक’, पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डे

काठमाडौं । नेपमेलो स्टुडियाेले नयाँ शो 'नेपमेलो सिंगर्स अन माइक सिजन १' को पहिलो एपिसोड सार्वजनिक गरेको छ । शोको पहिलो एपिसोडमा बुटवलकी सुजाता पाण्डेको प्रस्तुति देख्न सकिन्छ। उनले शो मा तेजप्रसाद पाण्डेकाे शब्द तथा संगीत रहेको 'पहिलो माया' बोलको मर्मस्पर्शी गीत गाएकी छिन। सार्वजनिक गरिएको कार्यक्रमको पहिलो गीत र सुजाताको स्वरले दर्शकमा थप उत्साह सिर्जना गरेको छ। सुजातालाई गितारमा चर्चित गितारिस्ट सन्जिब बराईली र बाँसुरीमा रत्न बिकेले साथ दिएका छन। प्रकाश मिश्राले मिक्सिङ तथा मास्टरिङ गरेको गीत 'अकाउस्टिक नेपाल' को… पुरा पढौ

‘एक्टर: टेक वन’ कथा वाचनमा मात्र होइन, प्राविधिक रूपमा पनि बलियो छ: निर्देशक राजन भुसाल

काठमाडौं - माघ १६ गते रिलिज हुन लागेको चलचित्र ‘एक्टर: टेक वन’ ले नेपाली चलचित्र क्षेत्रमा एक फरक दृष्टिकोण प्रस्तुत गर्ने दाबी यसका निर्देशक राजन भुसालले गरेका छन् । भुसालले चलचित्रको प्राविधिक सशक्तता र कथात्मक गहनतालाई प्राथमिकतामा राख्दै यसलाई नेपाली चलचित्र उद्योगका लागि विशेष बनाउन प्रयास गरेको बताए । ‘एक्टर: टेक वन’लाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डमा निर्माण गरिएको छ । निर्देशक भुसालका अनुसार, चलचित्रलाई केवल कथा भन्ने माध्यमको रूपमा मात्र नहेरी प्राविधिक रूपमा पनि सशक्त बनाउने प्रयास गरिएको छ । भुसाल… पुरा पढौ

नेपाल पश्मिना उद्योग संघको रजत जयन्ती सम्पन्न संस्थापक सदस्य सम्मानित

काठमाडौं ,माघ १३ नेपाल पश्मिना उद्योग संघ नेपालकाे २५ आ‌ैं साधारणसभा रजत जयन्ती राजधानीकाे हिमालय हाेटलमा एक भब्य कार्यक्रम बिच सम्पन्न भएको छ । कार्यक्रममा उद्योग तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालले भब्य रूपले अन्तर्राष्ट्रियस्तरको पश्मिनाकाे मेलागर्न सफल भएको पश्मिना नेपालकाे आफैमा एउटा ब्राण्ड भएको बताए ।बिश्व बजारमा फेरि एकपटक नेपालकाे पश्मिनालाइ ब्राण्डिङ प्याकेजिङ गरेर नयाँ संकल्पका साथ अगाडि बढेको मन्त्री भण्डारीले बताए । २५ आ‌ैं रजत जयन्तीको अवसरमा पश्मिना उद्योग संघ स्थापना गर्न महत्त्वपूर्ण भुमिका खेल्ने संघका संस्थापकरामबहादुर गुरूङ… पुरा पढौ