बागलुङ / सीप सिक्नु महिलाको सान सिकाउनु सहकारीको अभियान भन्ने नारासाथ स्थापित महिला उद्यमशिलता विकास सहकारी संस्था लिमिटेड बागलुङको २३ आैं बार्षिक साधारणसभा राधाकृष्ण मन्दिरको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा महिला उद्यमशीलता बिकास सहकारीकाप्रमुख संस्थापक संरक्षक प्रेम छाेटा ,सहकारीका पुर्व अध्यक्ष इन्द्र कुमारी श्रेष्ठ ,संस्थापक अध्यक्ष चन्द्र कुमारी श्रेष्ठ ,सल्लाहकार कृष्ण शंकर श्रेष्ठ ,सल्लाहकार निर्मला श्रेष्ठ नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी ,पत्रकार काेपीला कडेल , जेष्ठ नागरिक चइना देवी श्रेष्ठ ,लगायतका बक्ताहरूले महिला उद्यमशीलता विकास सहकारीले…
पुरा पढौ