काठमाडौं, असोज ४ — “दिगो पर्यटनका लागि पथप्रदर्शकको दक्षता” भन्ने मूल नारासहित राजधानीमा १०औँ राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन–२०८३ सम्पन्न भएको छ। पर्यटन क्षेत्रसँग आबद्ध अग्रज, सहकर्मी तथा साथीहरूसँग एकै ठाउँमा भेटघाट, अनुभव साटासाट तथा विचार आदान–प्रदान गर्ने उद्देश्यले आयोजित सम्मेलनले पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई एकै मञ्चमा ल्याएको थियो। बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका मन्त्री राजेन्द्र प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पर्यटनसँग सम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटनकर्मी तथा टुरगानका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। सम्मेलनले टुरिस्ट…
पुरा पढौ