ब्यङ्ग्य कविता : बेदनाले पोल्न छाड्यो बिस्ताराले पोल्छ!😜😜😜😜😜😜😜😜😜😜😜😜😜😜😜
बेदनाले पोल्न छाड्यो बिस्ताराले पोल्छआजकलका तिजका गीतले यस्तै शब्द बोल्छ छैन कि खै नारी दिलमा अन्य कुनै पीरभए भरको पीर ब्यथा सर्यो त्यतै तिर कस्तो खालको विस्तारा हो पोल्ने नारी हरमाएकै बाल्टि पानी पनि रहेन्छ कि घरमा रहेन्छन् कि कठै कोहि दिने मलम पानीदिएर नि नहुने पो हो कि कतै बानी बेदनाका पोका हुन्थे तिजका गीतमा पहिलेअर्कै खालका पोका आए तिनै गीतमा अहिले तिजका गीत सुन्न खोज्दा आउछन् कस्ता-कस्ताहेर्न पनि नसकिने सबै सँगै बस्दा दुईअर्थि ति शब्द राख्छन् तिनै मात्र…
पुरा पढौ
राजनीतिक परिवर्तनमा सांस्कृतिक यौद्धाहरुको भुमिका ऐतिहासिक
काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक ऐतिहासिक भूमिका रहेको बताउनुभएको छ । जनगायक जेवी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेवी टुहुरे फाउण्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दर्शन, सिद्धान्त र राजनीतिका धेरै कुरा गरेर भन्दा गीत, संगीतका थोरै प्रस्तुतिबाट जनतामा धेरै भन्दा धेरै जागरण पैदा गर्न सकिने बताउनुभयो । उहाँले सांस्कृतिक यौद्धाहरु जीवनभर जनतामा जागरण पैदा गर्दैगर्दै पर्ने र मरिसकेपछि पनि…
पुरा पढौ
मुक्तक
जो कसैले आफूलाई सर्वगुण सम्पन्न ठान्नु पर्दैनसोचेको सपना पूरा नहुन सक्छ दुख मान्नु पर्दैनआउन सक्छ जिन्दगीमा अकस्मात् आँधीबेहेरीमुटु छेड्ने गरी कसैले तिखो व्यङ्ग्य हान्नु पर्दैन । ~ धन प्रसाद पुन ' दीपशिखा 'बागलुङ ।
पुरा पढौ
नेपाल प्रज्ञा प्रतिष्ठानसहित विभिन्न संस्थाको सहयोगमा प्रथम पटक भव्य कविता महोत्सव एवं “खुल्ला कविता प्रतियोगिता २०८१”को आयोजना गरिने भएको छ ।
प्रथम नागरिक कुलपति कविवर स्व. केदार मान व्यथित, राजनीतिज्ञ एवं समाजसेवी स्व. पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं समाजसेवी स्व. चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले “भाषा, कला, संस्कृति साहित्यको उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको ट्रष्टका अध्यक्ष महेन्द्र मान व्यथितले जानकारी दिए । कार्यक्रम साहित्यिक उन्नयन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सहआयोजना पुतलीबजार प्रज्ञा प्रतिष्ठान रहेको उपकुलपति एवं साहित्यकार विश्वप्रेम अधिकारीले जानकारी दिए । पुतलीबजार प्रज्ञा प्रतिष्ठानको उपकुलपति अधिकारीसँग समन्वय गरी आयोजना गर्न…
पुरा पढौ
गजल = कल्पना मगर
मेरो जिन्दगीमा उनले गरेको घुमफिर कस्ले देख्यो रमुटु टुक्राएर निस्किए सि मुटुको चिर कस्ले देख्यो र बाहिर हासेको , रमाएको खुसी देखेर दुनियाँ जल्छन्भित्र मनमा सल्किएको आगो झै पिर कस्ले देख्यो र हिजो संसार घुमे झै, चुली चुमेझै आभाष गराएको उनलेआज उनकै कारण यो झुकेको मेरो शिर कस्ले देख्यो र सबैले समतल र सुन्दर देखेका थिए हाम्रो प्रेमको परिवेशबिडम्बना, हाम्रो प्रेम लडाउने कठिन भिर कस्ले देख्यो र शान्त,सालिन र निर्दोष देखिने ती नयन र अनुहार बाटम माथी प्रहार भैइरहेको धोकाको …
पुरा पढौ
गजल – शान्ता चन्द ठकुरी
गुनासो तिमी लाई के गर्नु विस्वस नै टुटे पछि ।आँखा जुधेर के भयो मनको भावना लुके पछि ।आँसु झरेर के भयो भित्री मन नै दुखे पछि । बिस्वास कस्को गर्नु यहाँ आफ्नैले घात गरे पछि ।साथ कस्को चाहियोर एक्लै जङ्हार तरे पछि । शिर उठाएर के गर्नु हेर्ने नजर झुके पछि ।घाउमा मलम लगाएर के गर्नु जब भित्री मन नै दुखे पछि । सम्झि किन रुनु र तिमी आफैँ नै टाढा भए पछि ।आफ्नो कस्लाइ भन्नू र तिमी नै पराइ…
पुरा पढौ
गजल :- भगवान
एउटा मरेको मन उठाउन मिल्ने गल दिनु है!थाकेको शरीरलाई तिर्खा मार्ने जल दिनु है !! दिनभरी जो पसिना बगाउछ उ रातमा भोकै!कम्तीमा दुखिलाई परिश्रमको फल दिनु है!! हजारौं समस्यामा झेलिएर प्राण त्याग्छ मान्छे !मर्ने बेला यी समस्याहरुको सबै हल दिनु है!! परिस्थितिको नाममा धोका दिन्छन् मान्छेहरु!अभागीलाई कम्तीमा पनि आत्माबल दिनु है !!! कल्पना मगर
पुरा पढौ
दृष्टिबिहिन मधुसूदनकाे कबिता संग्रह मायाको आयातन बिमाेचन काठमाडौ /दृष्टिबिहिन मधुसूदन घिमिरेको कविता संग्रह मायाको आयातन एक कार्यक्रम बिच पर्यटन बोर्डकाे हलमा विमाेचन गरियो ।
सधैं ठूलो तामझामका साथ राजनीति नेताहरूको भाषणमा केन्द्रीकृत हुने कार्यक्रम आजभने फरक परिवेशमा अगाडि बढेको थियो ।प्रमुख अतिथि देखि मन्च आसिन सबै बक्ताहरूले मात्रै साहित्यकाे बारेमा आफ्नो धारणा राखेका थिए । प्रमुख अतिथि : पूर्व प्रधानमन्त्री झलनाथ खनालले कबिता संग्रहकाे बिमाेचन गर्दै कबिता संग्रह मायाको आयनतनमा भएको समसामयिक बिषयमा लेखिएको गुच्चा कबिता बाचन गरेर देशको राजनीति बारे चर्चा गरेका थिए । कार्यक्रममा कबिता संग्रहका लेखक मधुसूदन घिमिरेले गणतन्त्र दिवसको अवसरमा लेखेको आगाे शिर्षककाे कबिताघरको आगाे बाल्न निस्केका बामुढाे बनेर फर्किएछन्बाःतिमीले…
पुरा पढौ
जिन्दगी अब कि वार हुनेछ कि पार हुनेछ ।जे भए पनि तिमिसङगैको एउटा संसार हुनेछ ।
जुन झार्ने तारा झार्ने औकात छैन मसङ्गतर यो जीवनमा मात्र तिम्रो अधिकार हुनेछ । जस्ले पनि प्रयोग गर्न खोज्ने सस्तो भयो यो मनअब मनको गेतमा छुट्टै एउटा भन्सार हुनेछ । रोकौला तिम्रो बचनका तिर यो मुटु ढुङ्गा बनाएरमेरा सपना मात्र तिम्रो चाहना अनुसार हुनेछ । साथ तिम्रो रह्यो भने जुन सुकै पलमाकहिलै नरितिने मायाले भरिएका धन्सार हुनेछ । भुपाल घर्ति मगर वडिगाड ७ बाग्लुङ
पुरा पढौ
धेरै कुरा भोगेकि छु यहाँ =सिता पाण्डे सरगम
धेरै कुरा देखेकि छु यहाँ। धेरै कुरा भोगेकि छु यहाँ । दुइ सन्तानको बाबाले सिङ्गल भन्दै हिडेको देखेकि छु यहाँ । छोराछोरीको आमा पनि सिङ्गल भन्दै अर्कैसङ्ग लागेको देखेकि छु यहाँ । श्रीमान रगत र पसिना बगाउदै खाडिमा । श्रीमती गाउँ घरमा अर्कैसङ्ग चिल्ला गाडिमा र झाडिमा देखेकि छु यहाँ । घर परिवार सबै बिर्सि प्रदेशमै अर्कैसङ्ग मस्ति गरेको पनि देखेकि छु यहाँ । बिहे अघि जवानि लुटाएको पनि देखेकि छु यहाँ । बिहेपछि अर्कैसङ्ग रात कटाएको पनि देखेकि छु…
पुरा पढौ