जहाँ भुइँ फुट्छ,त्यहाँ केवल माटो च्यातिँदैन,भत्किन्छ भविष्यको सपनाटुक्रिन्छ नसोचिएको वर्तमानबाँकी रहन्छकेवल चिसो र विवश आवाजजुन भग्नावशेषको भित्रबाटकर्कश धुनमा"बचाउ!" भन्दै कराइरहेको हुन्छत्यही बेला,एउटा बुटको छापचुपचाप टेको लगाउँछसमयको निधारमा,बिपदमा साथी बनेरसशस्त्र प्रहरी बल, नेपाल । न नायक झैँ हाँस्छ,न कुनै आकाशबाटओर्लेको देवदूत हो उशान्ती, सुरक्षा, प्रतिबद्धताकोमुलमन्त्र जप्दैउसले भिजेको माटोमाआशाको बीउ रोप्छबिपदको साथीसशस्त्र प्रहरी बल, नेपाल । शान्तीको खातिरउसले हातमा हतियार मात्र होइनआँखामा संवेदना पनि बोकेको छपर्खाल चुँडिएको घरभित्रघोप्टिएको जीवनउज्यालोमा ल्याउनेउसको सास, उसका पाइला,उसको रगतसबै, उद्धारका कविता हुन् । जहाँ पहिरोले बाटो गिज्याउँछ,त्यहाँ…
पुरा पढौ