पोखरा, वैशाख १०पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले वैशाख ११ गते बिहान ७ बजे साइकल र्यालीको आयोजना गर्ने भएको छ। बिरौटास्थित कोटिहोम स्थलबाट सुरु हुने यो र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बागलुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो विमानस्थल हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन हुने छ। महायज्ञका संकल्पकर्ता विजयकृष्ण मूर्ति महाराजका…
पुरा पढौ