काठमाडौं, भदौ २८ रसुवालगायत बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका पीडित परिवारलाई विभिन्न लायन्स क्लबहरूले राहत सामग्री वितरण गरेका छन्। मानवीय सेवामा समर्पित भावनासहित लायन्स क्लब अफ काठमाडौं साझा फूलबारी, लायन्स क्लब अफ काठमाडौं मिमोसा यूथ र लायन्स क्लब अफ काठमाडौं सर्भेयर्स ले संयुक्त रूपमा राहत वितरण कार्यक्रम सञ्चालन गरेका हुन्। उक्त कार्यक्रम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपाल अन्तर्गत सम्पन्न भएको जनाइएको छ। कार्यक्रममा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूलाई आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको थियो। विपद्को कठिन परिस्थितिमा पीडित परिवारहरूको…
पुरा पढौ