पर्यटन

साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा

काठमाडौं – इन्द्रबहादुर राईको चर्चित कथा ‘जार’मा आधारित फिल्म ‘जार’ यही वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। निर्देशक फुर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको यो फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा प्रमुख भूमिकामा छन्। सौगात मल्लले झण्डै दुई दशकअगाडि ‘जार’ कथा पढेपछि नै यसमा काम गर्ने चाहना बनाएका थिए। उनले २७ वर्षअघि गुरुकुलमा ‘जार’को नाटक हेरे पनि त्यसमा अभिनय गर्ने मौका पाएका थिएनन्। तर आज उनले फिल्ममार्फत त्यो सपना पूरा भएको बताए। “कुनै बेला नाटकमा काम गर्न नपाएको… पुरा पढौ

‘के घर के डेरा: घर नं २’ को ट्रेलर युट्युबमा हिट२३ घण्टामै १० लाख भ्युज

काठमाडौं । निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘के घर के डेरा: घर नं २’ को ट्रेलर सार्वजनिक भएको २३ घण्टामै युट्युबमा १० लाख भ्युज पार गर्दै भाइरल बनेको छ। ट्रेलरले साढे तीन सयभन्दा बढी कमेन्ट र ११ हजार लाइक बटुलेको छ। घर र डेराबीचको मनोविज्ञान, प्रतिष्ठा र संघर्ष झल्काउने ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। निर्देशक खनालले ट्रेलरले दर्शकको माया पाएको भन्दै सिनेमा पनि त्यतिकै प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। साहित्यकार बुद्धिसागरको कथा रहेको यो चलचित्रमा दयाहाङ राई,… पुरा पढौ

‘महाराजधिराज’मा बलियो कलाकारहरूको लाइनअप, दर्शकको चासो बढ्दै

काठमाडौं । नेपाली चलचित्र महाराजधिराज मा एकपछि अर्को चर्चित कलाकार अनुबन्ध भइरहँदा फिल्मको चर्चा थप चुलिँदो छ। चलचित्रका निर्देशक परिच्छेद सेनले यसअघि प्रेमगञ्ज निर्देशन गरिसकेका छन्, जुन समीक्षात्मक रूपमा प्रशंसित ठहरिएको थियो। उनको निर्देशनमा बन्न लागेको महाराजधिराज मा नायक पल शाह, रमेश उप्रेती र हालै मात्र अनुबन्धित आर्यन सिग्देलको नाम सार्वजनिक भइसकेको छ। निर्माण पक्षका अनुसार आर्यन मुख्य भूमिकामध्ये एकमा देखिने छन्। आर्यनले महाराजधिराज मा नयाँ र फरक चरित्रमा अभिनय गर्न लागेकामा उत्साह व्यक्त गरेका छन्। उनले यो भूमिका आफ्ना… पुरा पढौ

‘जार’का लागि अन्य फिल्मभन्दा १० गुणा बढी मेहनत गरेँ : अनुपविक्रम शाही

दार्जिलिङ । प्रदर्शनीको तयारीमा रहेको नेपाली फिल्म ‘जार’ का प्रमुख अभिनेता अनुपविक्रम शाहीले यस फिल्ममा काम गर्न पाउनु आफ्नो करियरको ठूलो उपलब्धि भएको बताएका छन्। फिल्मको प्रचारप्रसारका लागि भारतको दार्जिलिङ पुगेका शाहीले त्यहाँका पत्रकारहरूसँग कुराकानी गर्दै इन्द्रबहादुर राई द्वारा लिखित ऐतिहासिक कृतिमा आधारित फिल्ममा अभिनय गर्नु गर्वको विषय भएको बताए। यो फिल्म मेरो लागि विशेष छ,” उनले भने, “मैले अघिसम्म निभाउँदै आएको भूमिकाबाट बाहिर निस्केर यो पटक बिल्कुलै फरक पात्रलाई प्रस्तुत गरेको छु। ‘जार’मा ‘हर्षजीत’ पात्रको भूमिकामा जान मैले अन्य… पुरा पढौ

पोखरामा श्री गण्डकी शतकुण्डीय कोटीहोम महायज्ञ सुरु, १२ जनाको सामूहिक व्रतबन्ध, रक्तदान र भजन प्रतियोगिता तयारीमा

पोखरा — ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञ पोखरामा सुरु भएको छ। शुक्रबार १२ जना बालकको सामूहिक व्रतबन्ध सम्पन्न भएको छ भने सो अवसरमा सहभागी सबैलाई सम्मान गरिएको छ। महायज्ञअन्तर्गत आजबाटै एक सय हवन कुण्डमा विधिपूर्वक हवन सुरु भएको छ, जुन जेठ २६ गतेसम्म चल्नेछ। हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १:१५ देखि ४ बजेसम्म हवन गरिनेछ। भारतका प्रख्यात कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन सुरु गरेका छन्, जुन नौ दिनसम्म चल्नेछ। यस्तै,… पुरा पढौ

चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक दीपेन्द्र के. खनालद्वारा निर्देशित नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित एक विशेष कार्यक्रममा उक्त ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरले घर र डेराबीचको सामाजिक तथा भावनात्मक अन्तरलाई चित्रण गरेको छ। विशेषगरी, घरप्रतिको मोहले ल्याउने समस्याहरू—जसले आर्थिक कारोबारदेखि पारिवारिक सम्बन्धसम्ममा असर पार्छ—स्पष्ट रुपमा देखाइएको छ। चलचित्रमा घरलाई प्रतिष्ठाको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ, जसले अहिलेको समाजमा देखिएको वास्तविकतालाई उजागर गर्छ। युवाहरूले घर जोगाउन तथा जोड्न गर्ने संघर्ष र… पुरा पढौ

को हुन् ‘जार’की अभिनेत्री गीताञ्जली थापा ?जिनका सिनेमाले विश्वभर फन्को मारिसकेका छन् काठमाडौं । नेपाली कथानक चलचित्र जार वैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ। सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा छन्। चलचित्र जारमार्फत अभिनेत्री गीताञ्जली थापा नेपाली दर्शकमाझ नयाँ अनुहारका रूपमा प्रस्तुत हुँदैछिन्। नेपाली सिनेमामा उनको नाम दोहोरिएको नदेखिए पनि उनी एक प्रतिभाशाली र अनुभवी कलाकार हुन्। भारतमा उनले अभिनयमार्फत उच्च स्थान बनाइसकेकी छिन्। गीताञ्जली थापा राष्ट्रिय फिल्म पुरस्कार (National Film Award) विजेता… पुरा पढौ

‘शिवांश: च्याप्टर १’ निर्माण घोषणा, शक्ति संघर्षको कथा चित्रण हुने

काठमाडौं — नेपाली चलचित्र ‘शिवांश: च्याप्टर १’ को औपचारिक निर्माण घोषणा गरिएको छ। बुधबार एक कार्यक्रममार्फत फस्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको घोषणा गरेको हो। अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो चलचित्र सन्तोष कुमार आत्रेयको निर्देशनमा बन्नेछ। यो उनको डेब्यु निर्देशकीय प्रस्तुति हो। चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा प्रस्तुत हुनेछन्। यस्तै, विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ। चलचित्रको कथा… पुरा पढौ

शालग्राम संरक्षण गर्न बागलुङ कुँडुले फेदीमाशालग्राम महोत्सव सुरु

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित शालग्राम संग्रालयमा श्री रंगवैकटेश् मुक्तिनारायण मन्दिरको ब्रम्होत्सवको अवसर पारेर शालग्राम महोत्सव शुरु भएको छ ।  मन्दिरको ३८ औँ ब्रम्होत्सवको अवसर पारेर बैशाख १७ गते देखि २१ गतेसम्म शालग्राम महोत्सवमा भानुभक्तकाेभानुभक्त रामायण बाचन गर्ने कार्यक्रम राखिएको मन्दिरका अध्यक्ष तथा शालग्राम संग्राहलयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले बताए । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले धर्म संस्कृतिको रक्षा र शालग्राम शिलाको संरक्षणका लागि सबै सरोकारवालाको ध्यान जानुपर्ने बताए । दिनहुँको कालिगण्डकी दोहनले शालग्राम शिला… पुरा पढौ

“धर्म बिना राजनीति सम्भव छैन”: राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही

पोखरा, १७ वैशाख — पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिरको प्राङ्गणमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटीहोम महायज्ञ धार्मिक तथा सांस्कृतिक उत्सवको प्रमुख केन्द्रको रूपमा स्थापित भइरहेको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपश्चात् सुरु भएको कार्यक्रममा चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचन प्रारम्भ भएको हो। हाल अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले वैशाख १८ गतेसम्म दैनिक कथा वाचन गर्ने कार्यतालिका तय भएको छ। यस कथाले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाउँदै आएको आयोजक समितिले जनाएको छ।… पुरा पढौ