काठमाडौं –नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समितिले नयाँ वर्ष २०८२ को अवसरमा बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। संघले चन्द्रागिरी–६, मातातिर्थमा यही शनिबार आयोजना गर्न लागेको कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान तथा आर्थिक सहयोगसमेत समावेश गरिएको छ। कार्यक्रममा बागलुङका स्थानीय कलाकारहरूको लाइभ पञ्चेबाजा र मौलिक सांस्कृतिक प्रस्तुति रहनेछ। साथै, ज्येष्ठ नागरिक, दीर्घरोगी बिरामी र आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गर्दै नगद सहयोग प्रदान गरिने आयोजकले जनाएको छ। नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समिति लामो समयदेखि काठमाडौंमा स्थायी…
पुरा पढौ