काठमाडौं, दिनभरको थकाइलाई बिसाउने, रमाइलो गीत–संगीतमा नाचगान गर्ने र मौलिक नेपाली स्वादमा घुल्ने नयाँ थलोका रूपमा ‘यानीमाया रोधी घर’ अहिले सबैको रोजाइमा पर्न थालेको छ। पारिवारिक वातावरण, स्वादिष्ट भोजन र मौलिक लोकसांगीतिक प्रस्तुतिले यो रोधी घर नेपाली संस्कृति प्रेमीहरूका लागि छुट्टै पहिचान बन्दै गएको छ। डेढ दशकको सांगीतिक यात्रा माेफसलबाट राजधानी छिर्दै संघर्षपूर्ण यात्राबाट शुरू भएको यानीमाया रोधी घरले अहिले झन्डै डेढ दशक पार गरेको छ। यही क्रममा, बैशाख २४ गतेदेखि सुरु भएको १४औं वार्षिकोत्सव कार्यक्रम आज बैशाख २८ गते…
पुरा पढौ