पोखरा, जेठ ७ – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा मंगलबारसम्म पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेको आयोजकको दाबी छ। महायज्ञ प्रचार–प्रसार संयोजक लेखराज ढकालका अनुसार दिनप्रतिदिन भक्तजनको उपस्थितिले कोटिहोम परिसर उत्साहजनक बनेको छ। उनले भने, "भक्तजनको निरन्तर भीडका आधारमा अहिलेसम्म पाँच लाखभन्दा धेरैले दर्शन गरिसकेको आँकलन गरिएको हो।" महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार जेठ १० गतेदेखि दैनिक एक लाख भक्तजन आउने अनुमान गरिएको छ। सोही दिनदेखि अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा पुनः…
पुरा पढौ