काठमाडौं।“पृथ्वी नै डेरा हो, सबैले भाडा तिर्नु छ। मान्छे आफैँ पाहुना, भोलि घर फर्किनु छ...”जीवनको गहिरो सत्य बोकेको यी हरफ चलचित्र *‘के घर के डेरा : घर नं २’*को टिजरबाट लिइएका हुन्, जसले दर्शकको मन र मस्तिष्कमा गहिरो प्रभाव पार्ने प्रयास गरेको छ। निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको यो चलचित्रले मानिसको जीवन, मृत्यु र अस्तित्वबीचको सम्बन्धलाई सशक्त रूपमा चित्रण गर्छ। “तेरो–मेरो के कुरा, के घर, के डेरा...” भन्ने भावले हामी सबै अन्ततः एउटै अन्त्यतिर अग्रसर छौं भन्ने यथार्थलाई…
पुरा पढौ