काठमाडौं, असार १२ सामाजिक सञ्जालमार्फत एक्यवद्ध भएर सुरु गरिएको सयपत्री ग्रुप–सुखदुःखकाे साथी गठन भएको एक वर्षपछि यसलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित कार्यसमिति चयन गरिएको छ । काठमाडौंको भैंसीपाटीस्थित हरियाली रिसोर्टमा आयोजित विशेष भेलाबाट सयपत्री संस्थाको औपचारिक घोषणा गर्दै अनन्त कुमार लम्सालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो । नयाँ कार्यसमितिमा उपाध्यक्ष: टीका शर्मा सचिव: प्रशान्त राज कार्की सह–सचिव: प्रजिना कार्की कोषाध्यक्ष: दिनेश खड्का सह–कोषाध्यक्ष: मञ्जु खनाल र सदस्यहरूमा पुजन कार्की, माला गजमेर, इना कुमारी श्रेष्ठ राजभण्डारी,…
पुरा पढौ