बागलुङ, भदौ १७ — बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ बास्टरीमा स्थानीय लोकगायक तथा शिक्षक डिल्ली पौडेलको मोटरसाइकलमा गए राति अज्ञात समूहले तोडफोड गरेको छ। पौडेलको घर नजिकै पार्किङ गरिएको ध १ प ७६८७ नम्बरको मोटरसाइकलमा व्यापक क्षति पुगेको छ। पौडेलका अनुसार मोटरसाइकलको ब्रेक तार काटिएको, ऐना फुटाइएको, पाङ्ग्राको हावा फालिएको र चापी राख्ने भाग समेत नराम्रो संग बिगारिएकाे छ। माेटर साईकल “ त काम लाग्ने अवस्थामा छैन,” उहाँले भन्नुभयो। उहाँले घटनाबारे कुस्मि सेरा प्रहरी चौकीमा उजुरी दर्ता गरिसक्नुभएको छ। पौडेलले जानकारी…
पुरा पढौ