काठमाडौं, जेठ ३० हामी सेवा गर्छौ भन्ने भावनाका स्थापना भएको संसारको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के, नेपालको लायन वर्ष २०२६/२७ का लागि बागमती एरिया अन्तर्गतका रिजन तथा जोनमा आबद्ध करिब १०० वटा क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षलाई लक्षित गर्दै पीभीएसटी (PVST) स्कुलिङ कार्यक्रम शनिबार गोङ्गबुस्थित बीजी बैंक्वेटमा सुरु भएको छ। नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा नेतृत्व विकास, क्लब व्यवस्थापन तथा जिल्ला एवं अन्तर्राष्ट्रिय कार्यक्रमबारे विशेष प्रशिक्षण प्रदान गरिएको छ। कार्यक्रमको…
पुरा पढौ