समाचार

चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा विपीन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उनको लुक्सअनुसार उनी बदलाको भावमा छन् । गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा रहेका सर्ट गनले उनी एक्सन भूमिकामा रहेको प्रष्ट देखिन्छ । कलरसँग खेलिएको पोस्टरले पनि एक्सनको संकेत गर्छ । पोस्टरमा रहेको स्लोगन ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ले पनि… पुरा पढौ

जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने छः प्रचण्ड

काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताउनुभएको छ । ३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो’– उहाँले भन्नुभयो– ‘यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन संभव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ ।’ जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको… पुरा पढौ

चलचित्र ‘बुलबुल’ भ्यालेन्टाइन डे कै दिन रिलिज हुदै

काठमाडौं । सन् २०१९ मा भ्यालेन्टाइन डे मै हलमा प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ एमएसएम एपमा भ्यालेन्टाइन डे कै दिन २०२५ को फेब्रुवरी १४ मा रिलिज हुने भएको छ । एमएसएम एपमा विश्वका धेरै देशबाट मोबाइल, गुगल, टीभी, एन्ड्रोइड, अमेजन फायर स्टिक टिभी, सामसुङ टीभी, एलजी टीभी, एप्पल टीभी, हिसेन्स टीभी, भिडियो टीभी, रोकु टीभी एप र कम्प्युटरमा पनि उपलब्ध छ । यसैले हरेक वर्गका दर्शकले आफूले मनपर्ने फिल्म सजिलै हेर्न पाउँछन् । चलचित्रका निर्माता अविरल थापाले पहिले हलमा हेर्न नपाएका… पुरा पढौ

जनयुद्धको ३० औं वर्षगाँठमा माआ‌ेवादी अध्यक्ष प्रचण्डको  शुभकामना

काठमाडौं ,नेकपा माआ‌ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसको अवसरमा एक विज्ञप्ति प्रकाशित गरि शुभकामना सन्देश दिनुभएको छ । २०५२ फागुन १ गते, नेपाली जनताले सदियौँदेखिको उत्पीडन र शोषणका विरुद्ध विद्रोह सुरु गरेको दिन । हाम्रा लागि यो दिन नेपाली जनताको ऐतिहासिक संघर्ष र शहीदहरूको बलिदानको सम्मान गर्दै आगामी यात्राका लागि सङ्कल्प गर्ने दिन हो भनेर अध्यक्ष दाहालले शुभकामना सन्देशमा भन्नुभएको छ । महान जनयुद्धको यस ऐतिहासिक दिनमा म देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त… पुरा पढौ

लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन् । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाही फिचर्ड रहेका छन् । अभिनेता गिरीले यसअघि करिब आधा दर्जन सिनेमामा काम गरिसकेका छन् । सार्वजनिक भिडियोले युगल जोडीको प्रेम दर्शाउँछ । प्रेममा रहेको जोडीले आफूहरूको सम्बन्ध घर र… पुरा पढौ

‘लाज शरणम्’मा रहेको बालेनको गीतले बनायो रेकर्ड

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ । २४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ । भ्युज पनि यो गीतले उल्लेख्य पाएको छ । यो गीत नेपाल बाहेक… पुरा पढौ

मालीका आधारभूत बिद्यालयका बिद्यार्थी लाई पाेशाक वितरण

बागलुङ माघ २९ बागलुङ ,मालिका सेवा समाज बागलुङको आयोजना हिमालयन लाइफ इन्स्योरेन्सको सहयोगमा मालिका आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पोशाक बितरण कार्य सम्पन्न भयो । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामुदायिक बिद्यालयका बिद्यार्थीका लागि न्यानाे कपडा वितरण गरेको हाे । मालिका सेवा समाजको आयोजना हिमालयन लाइफको सहयोगमा बा न पा ५ मा अबस्थित मालिका आधारभुत विद्यालय अध्ययनरत विद्यार्थीका पाेशाक वितरणकार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय जित शेरचनले समाजले गर्ने सेवा मुलक कामले सबैलाइ सहयोगी कार्यका निम्ति लाग्न… पुरा पढौ

नयाँ शक्तिका केन्द्रीय कार्यसमिति सदस्य माओवादी केन्द्रमा प्रवेश

सुर्खेत २९ माघ । बाबुराम भट्टराई नेतृत्वको नेसपा नेतृत्वको केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतमा भिमबहादुर मल्ल 'सुवास' माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ। मल्ललाई पार्टीको कर्णालि प्रदेश समितिको सातौं बैठकमा सहभागी हुन सुर्खेत आउनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा र माला लगाई पार्टीमा स्वागत गर्नुभएको छ । माओवादी केन्द्रमा प्रवेश गर्दै भिमबहादुर मल्लले भट्टराईले नयाँ बनाउने नाममा कम्युष्टि विचार छाडेको साथै उहाँले भन्ने गरेको नयाँ विकल्पको दिशाहिन राजनीतिको औचित्य समेत समाप्त भएकाले आफु सो पार्टी परित्याग गरेको बताउनुभयो । देश… पुरा पढौ

चर्चित कलाकारकाे आवाज रहेकाे  “स्याउली बजार” माैलिक गीत सार्वजानीक

हाम्रो संस्कार हाम्रो सांस्कृतिक हाम्रो मौलिक  पुर्खायाउली को मौलिक परम्परागत को रीतिरिवाज लाई कलाकार हरु ले सधैं बचाई राख्नु पर्छ भन्ने एउटा सन्देश मुलक माैलिक सृजना बाेकेकाे स्याउली बजार गीत बजारमा सार्वजानिक भएकाे छ । माैलिक गितहरूकाे खाेजि गर्दे नेपाली संस्कृतीकाे संरक्षणमा अघि बढेकाे ई नेपाल राेधी घरकाे प्रस्तुतीमा थुप्रै चर्चित कलाकारकाे आवाज रहेकाे उक्त गीतकाे संगित संयाेजन अमेरीकामा रहेका  गायक सर्जक खेम पुनले गरेका हुन भने शब्द बालकुमार श्रेष्ठले काेरेका हुन । चर्चित कलाकारहरू माया गुरूङ,सीता श्रेष्ठ,श्याम राना, सुमन… पुरा पढौ

लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । बिहान साढे ७ बजेसम्म यो गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ । ‘नेपाल हाँसेको...’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र ¥याप छ । गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ । कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुसी पौडेल,… पुरा पढौ