काठमाडौं, असोज १९ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती क्षेत्रका विभिन्न लायन्स क्लबहरूको दोस्रो जोन मिटिङ सम्पन्न भएको छ। जोन चेयरपर्सन लायन चन्दन सर्राफको अध्यक्षतामा सम्पन्न बैठकमा क्लबहरूको सेवा गतिविधि, सदस्यता विस्तार अभियान, नेतृत्व विकास तथा डिस्ट्रिक्टका कार्यक्रमहरूबारे समीक्षा गरिएको थियो। बैठकमा सहभागी क्लबहरूबीच अनुभव आदान–प्रदान गर्दै आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ। कार्यक्रममा डिस्ट्रिक्टका पीआरओ इन चिफ सुरेन्द्र बाबु श्रेष्ठ, डीजी थिम चिफ श्रीकृष्ण मानन्धर, मिसन १.५ चिफ महाप्रसाद पाण्डे, डिपार्टमेन्ट…
पुरा पढौ