काठमाडौं —जेठ २७चलचित्र ‘मिरमिरे’ मा गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्धित भएका छन्। भेट्रान अभिनेता दयाहाङ राईपछि टिमले प्रकाशलाई फिल्ममा अनुबन्ध गरेको हो। यस चलचित्रमा दयाहाङ र प्रकाश पहिलो पटक एकसाथ देखिने भएका छन्। चलचित्रका निर्देशक यम शेर्पाका अनुसार अन्य कलाकारहरूको टुंगो लाग्न बाँकी छ। “हामी हाल कलाकारहरूसँग अन्तिम छलफलमा छौं,” उनले भने, “बजारले रुचाएका र अभिनयमा निपुण कलाकारहरूलाई नै प्राथमिकतामा राखेर अगाडि बढ्दैछौं।” अहिलेसम्म प्रकाश सपूतले अभिनयको मात्र भूमिका निर्वाह गर्ने पक्का भएको छ भने, संगीतको पक्षमा उनको संलग्नताबारे…
पुरा पढौ