बागलुङ, तिहार विशेष। जिल्ला प्रशासन कार्यालय बागलुङले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आठ बुँदे सचेतना जारी गर्दै राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न अनुमति दिएको छ। प्रशासनले चाडपर्वहरू खुशीपूर्वक मनाउन, कसैको इच्छा विरुद्ध कार्य नगर्न, तथा समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न आग्रह गरेको छ। देउसी–भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू धर्म, संस्कृति र परम्पराप्रति सम्मानजनक ढंगले सञ्चालन गर्न, सार्वजनिक यातायात तथा जनजीवनमा असर नपर्ने गरी मर्यादित र अनुशासित रूपमा राति ९ बजेसम्म सीमित गर्न अनुरोध गरिएको छ। दीपावलीको…
पुरा पढौ