काठमाडौं, भदौ ११ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति जनताको विश्वास पुनः बढ्दो क्रममा रहेको बताएका छन्। कर्णाली प्रदेशको पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस र एमाले मिल्दा पनि माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयले जनविश्वास पुनः प्राप्त हुँदै गएको स्पष्ट भएको उल्लेख गरे। उनीले स्थानीय तह, स्ववियु, पत्रकार महासंघ तथा हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको रूपमा व्याख्या गर्दै भने, “हाम्रो पार्टी…
पुरा पढौ