समाचार

बिहुँकाेट विकास मन्चबाट मानव सेवा आश्रममा भाेजन सेवा

बागलुङ ,पुस २९ बिशुद्व रूपमा नेपाली सहयोदाताहरूकाे सहयोगमा संचालित मानव सेवा आश्रममा आर्थिक देखि भाेजन सेवा गर्ने क्रम बढेर गइरहेको छ । मानव सेवा आश्रममा आश्रय लिएर बसिरहेका ब्यक्तिहरूलाइ बिहुँकाेट विकास मन्चले एकदिनकाे भाेजन गराएको छ । सामाजिक र मानवीय सेवाको क्षेत्रमा सेवा गर्ने उदेश्यका गठन भएको बिहुँकाेट विकास मन्च बागलुङले बागलुङ सदरमुकाममा रहेको मानव सेवा आश्रममा रहेर आश्रय लिएर बसिरहेका दिन दुखीहरूलाई एकदिनकाे भाेजन गराएको छ। मानव सेवा आश्रम आश्रय लिएर बसिरहेका जेष्ठ नागरिक ,अशक्त ,मानिक सन्तुलन ठिक नभएका… पुरा पढौ

लायन्स इन्टरनेसनल डाइरेक्टरमा लायन राजन लम्सालको उम्मेदवारी

काठमाडौं। लायन्स क्लब इन्टरनेसनल फाउण्डेसन (एलसिआईएफ) का एरिया लिडर लायन राजन लम्सालले इन्टरनेसनल डाइरेक्टरमा उम्मेदवारी (इन्डोर्सी) घोषणा गरेका छन् । उनले यसअघि मल्टिपल डिष्ट्रिक्ट ३२५ को मल्टिपल काउन्सिल चियरपर्सन पद सम्हालिसकेका छन् ।  डिष्ट्रिक्ट ३२५ आई नेपालको कन्भेन्सन यहि फागुन २४ गते पोखरामा हुँदैछ । यसै क्रममा लम्सालले इन्टरनेसनल डाइरेक्टरका लागि डिष्ट्रिक्ट ३२५ आई नेपालमा उम्मेदवारी दर्ता गराएका हुन्। उनले नोमिनेसन कमिटी चियरपर्सन तथा पिडिजी लायन रामबहादुर बसेललाई उम्मेदवारी फाईल हस्तान्तरण गरेका छन् । डिष्ट्रिक्ट ३२५ आई नेपालको कन्भेन्सनबाट इन्डोर्सी लिएपछि… पुरा पढौ

पार्वती विसीकाे आफ्नै जीवन कथामा आधारीत छिन्छ नभन सार्वजानीक

गायिका पार्वती बिसीकाे आफ्नै जीवन कथामा आधारित छिन्छ नभन बाेलकाे लाेकगित बजारमा सार्वजानीक भएकाे छ । अन्तरजातीय बिबाहका कारण घर न घाट बनाएपछी परिबार र समाज बाधक बनेपछी डिप्रेसनकाे सिकार बनेका बिश्वकर्माका श्रीमान लाई हातमा साङलाेले बाधेर राख्नु पर्ने अबस्था आएकाे छ । पवन परियारकाे शब्द रामु एस के काे संगितमा आवाज भने गायिका पार्वती बिश्वकर्मा र रामु एस के थडराईकाे रहेकाे छ । रामु एस के थडाराईकाे निर्देशन प्रकाश बिश्वकर्माकाे छाँयाङकन र पवन परियारकाे सम्पादनमा रहेकाे गीतमा रामु एस… पुरा पढौ

छाेटाे समयमा मायालाई पानकाे पात कराेड कल्वमा प्रवेश

पछिल्लाे समयमा नेपाली गित संगितमा केहि तरलता आएको छ । गीत सार्वजानिक गरेपनि साेचे जस्ताे भिउज नजाने यसले गर्दा पनि कतिपय कलाकारलाई आर्थिक पाटाेमा समस्या देखिन थालेकाे छ । महंगो आर्थिक लगानी गरेर म्युजिक भिडियाे बनाउन कलाकारलाई पर्छ राम्राे लगानि गरे गीत चल्छ कि भन्ने आसा प्राय लगानिकर्ता लाई हुन्छ तथापि पछिल्लाे समय प्राय गितहरूमा भिउज गएकाे भने देखिदैन । पछिल्लाे समयमा आफुलाई गीत संगितकाे माध्यमबाट चिनाउन सफल पाल्पाकी लाेक दाेहाेरी गायिका दिपिका बयम्बु मगरकाे केही महिना अघि बजारमा सार्वजानिक… पुरा पढौ

विपिनको रिहाइका लागि कतार र इजिप्ट सरकारसँग अपिल

२६ पुस, २०८१ काठमाडौं ,नेपाल सरकारले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार र इजिप्ट सरकारसँग पुनः आग्रह गरेको छ । नेपाल सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह गरेको हो । हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गर्नुभएको… पुरा पढौ

श्री नुवार सुवेदीथर माध्यमिक विद्यालयकाे ४१ औँवार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

पर्वत ,श्री नुवार सुवेदीथर माध्यमिक विद्यालयकाे ४१ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस विशेष कार्यक्रमका साथ सम्पन्न भएकाे छ । ५ दिनसम्म विविध कार्यक्रम सञ्चालन गरेर वार्षिकोत्सब कार्यक्रम मनाएको हाे । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कपिल सुवेदीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खगराज पाैडेलले विद्यालयले पछिल्ला दिनमा निकै नै प्रशंसनीय कार्य गरेकाे र यसबाट आफू प्रभावित भएको बताउनुभयो । पाैडेलले शैक्षिक उन्नयनमा आउने दिनमा पनि खुलेर सहयाेग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे थियो ।  कार्यक्रममा वडा सदस्य विष्णुप्रसाद अर्यालले विद्यार्थी जसरी… पुरा पढौ

भू.पू. सैनिक मिलन केन्द्रको अध्यक्षमा अधिकारी

पोखरा । भू.पू. मिलन केन्द्र पोखरा–२६ को विहिबार सम्पन्न चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनले राजु अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।केन्द्रको उपाध्यक्षमा वसन्त बञ्जरा, सचिवमा टिका बहादुर केसी, सहसचिवमा नारायण रानाभाट, कोषाध्यक्षमा विरबहादुर रानाभाट, सहकोषाध्यक्षमा राम राजभाट र सदस्यहरुमा तारानाथ पौडेल, मनप्रसाद अधिकारी, जागेश्वर पौडेल चयन भएका छन् ।त्यसै गरी सल्लाहकारहरुमा पुर्व अध्यक्ष हितबहादुर थापा, निवर्तमान अध्यक्ष दल प्रसाद थापा, भिम प्रसाद लामिछाने, पोखरा–२६ वडा सदस्य तिर्थ राजभाट र ओम बहादुर वञ्जरा चयन भएका छन् । पुरा पढौ

‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

काठमाडौँ। 'हरामी हुन् मन छ' बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको छ भने डम्बर विकलले लेखेका छन्। गीतलाई रिमेश कुमार थापाले संगीतबद्ध गरेका छन्। नेपमेलो र टौवा स्टुडिओको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतले प्रेम, संघर्ष र पहिचानका गहिरा भावनाहरूलाई समेटेको छ। गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री एलिसा शर्माले अभिनय गरेका छन्। शान थापाको लेखन र निर्देशनमा बनेको भिडियोले प्रेमकथामार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ। भिडियोमा पुष्प खड्काले प्रेमिकालाई नाच्दै फकाउने प्रयास… पुरा पढौ

परराष्ट्रमन्त्रीद्वारा काभ्रेका बाढीपीडित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण

काठमाडौं ,पुस २५काठमाडौं ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरुप कम्बल (ब्लाङ्केट) वितरण गर्नुभएको छ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपालले आज धुलिखेलमा आयोजना गरेको कार्यक्रममा मन्त्री डा राणाले महासङ्घका तर्फबाट उपलब्ध गराइएका एक हजार ९० कम्म्बल जिल्लाका ६ ओटा पालिकाका गर्भवती तथा सुत्केरीलाई हस्तान्तरण गर्नुभएको हो । यसै वर्षको भारी वर्षाका कारण काभ्रेपलाञ्चोकका रोशी खोला, बेथानचोकलगायतका कैयौँ क्षेत्रमा व्यापक मात्रामा क्षति पुगेको थियो । बाढीले घर बस्ती बगाउँदा अप्ठ्यारोमा परेका गर्भवती र तीन महिनासम्मका सुत्केरीका… पुरा पढौ

प्रेस सेन्टर नेपाल बागलुङको छैठौं अधिवेशनकाे तयारी पूरा

बागलुङ ,प्रेस सेन्टर नेपाल बागलुङ शाखाको बुधबार बागलुङ सदरमुकाममा भएको बैठकले पुष २७ गते बागलुङ बजार हुने प्रेस सेन्टर नेपाल बागलुङको छैठौँ अधिवेशन तथा सोह्र साधरण सभाकाे तयारी पूरा भएको छ ।सेन्टरको अधिवेशन भव्य रुपमा सफल बनाउन विभिन्न उपसमिति गठन गरेको छ । अधिवेशनलाई सफल बनाउनआर्थिक संकलनको प्रमुख अध्यक्ष थम्मन थापा,सम्मान उपसमितिको संयोजक उपाध्यक्ष सरिता खत्री, निमन्त्रणा उपसमितिको संयोजक अनिष खाती,मञ्च व्यवस्थापन उपसमितिको संयोजक दिनेश जिसी, प्रचार प्रसार उपसमितिको संयोजक विनोद प्रतिक,खाजा व्यवस्थापन उपसमितिको संयोजक विपना आचार्य,पाहुना सत्कार प्रदेश उपाध्यक्ष… पुरा पढौ