समाचार

पार्टी भन्दा मन्त्री शक्तिशाली

नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ। सोमबार शपथ लिने गरी नयाँ मन्त्रीका नाम तय हुँदै गर्दा संसद्मा बजेट अधिवेशनअन्तर्गत मन्त्रालयगत छलफल चलिरहेकाले त्यसअघि पुनर्गठन गर्न नमिल्ने भन्दै हाललाई मन्त्रिमण्डल हेरफेर रोकिएको हो। नेकपा एसको सचिवालय बैठकले शनिबार नै सरकारमा सहभागी नेताहरूलाई फिर्ता बोलाएर नयाँ नेताहरू पठाउने निर्णय गरेको थियो। सो निर्णय भोलिपल्ट (आइतबार) बसेको बैठकपछि सार्वजनिक भएको थियो। त्यसलगत्तै नेकपा एसका तर्फबाट… पुरा पढौ

शिक्षा मन्त्री देवेन्द्र पौडेलको गृह जिल्लामा अहिलेसम्म आउन सकेन पाठ्यपुस्तक

बागलुङ नयाँ शैक्षिकसत्र सुरूआत भएको ३ साता बितिसक्दा पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको गृह जिल्ला बागलुङका विद्यालयमा पाठ्यपुस्तक प्रयाप्त मात्रामा पुगेको छैन । बिद्यालयमा भर्ना अभियान सकिदा समेत सरकारले बिद्यार्थीका लागि पुस्तक उपलब्ध गराउन सकेको छैन । नयाँ शैक्षिकसत्र शुरू भएको ३ साता बितिसक्दा समेत पाठ्यपुस्तक उपलब्ध हुन नसक्दा बिद्यार्थी पढाइबाट बन्चित भएका छन् ।भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नक्दा पठनपाठनमा समस्या भएको हो। बालबालिका अध्ययनको लागि विद्यालय आउन थालेको ३ साता सम्म… पुरा पढौ

विश्व वातावरण दिबसकाे अबसरमा सशस्त्र प्रहरीका युनिटमा बृक्षारोण कार्यक्रम सम्पन्न

पाेखरा ।ससस्त्र प्रहरी बल नेपालले विश्व बाताबरण दिवश (June -5 2022) अवसरमा देशभरका आफ्ना युनिटहरुमा बृक्षारोण कार्यक्रम सम्पन्न गरेको छ । यसै अबसरमा गण्डकी प्रदेश स्थित शसस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा ब्यबस्थापन तालिम शिक्षालय, लामापाटन पोखराले आफ्नो कार्यालय परिसरमा बृक्षारोण कार्यक्रम सम्पन्न गरेको छ । तालिम शिक्षालयाका निमित्त समादेशक ससस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रकाश सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उक्त शिक्षालयमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत, बिल्लादार तथा जवान र विभिन्न तालिममा तालिमरत प्रशिक्षार्थीहरुको सहभागिता रहेको… पुरा पढौ

बागलुङ जिल्लाकाे कुनकुन ठाउँमा विकास बजेट पर्या

बागलुङ ।नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री देवेन्द्र पौडेलको पहलमा आर्थिक वर्ष २०७९।०८० का लागि पूर्वाधार विकासमा भौतिक र शहरी मन्त्रालयबाट विनियाेजित रकम सहित योजनाहरु छनोट भएका छन् ।बजेट सार्वजनिक भएकाे पत्रकार थमन थापाले सामाजिक संजाल फेसबुकमा पाेष्ट गरेपछि क्रिया प्रतिक्रिया आएका छन् ,तिनलाई हिडन खबर बाट जस्ताको तस्तै प्रस्तुत गरेका छाै । १. गलकोट नगरपालिका ५ हरिचौर बसाहफाँट देखि मल्म, पाण्डपखानी, रमुवा, रणसिंहकिटेनी, भिमगिठे, दर्लिङ निसीसम्म सडक, सरंगीदेखि चाम्तारा सडक कालोपत्र १ करोड२.बनेघाट मोटरेवल पुल तमानखोला गाउँपालिका २… पुरा पढौ

कुँडुलेमा गत वैशाखमा सम्पन्न वृहत व्रम्ह यज्ञको आय व्यय सार्वजनिक

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय, तिरूपतिबालाजी धाममा गत वैशाख १४ देखि २४ गतेसम्म भएको वृहत व्रम्ह यज्ञको आय व्यय सार्वजनिक गरिएको छ । शुक्रबार मन्दिर परिषरमा आयोजित भेलामा यज्ञको आय ब्यय सार्वजनिक गरिएको हो । यज्ञमा विभिन्न श्रद्धालु भक्तजनबाट १ करोड ६ लाख २९ हजार ४ सय २३ रुपैयाँ रकम संकलन भएको यज्ञ सम्पादन समितिका महासचिव हरिप्रसाद उपाध्ययले बताउनु भयो । यज्ञ सम्पन्न गर्न ४३ लाख ८३ हजार २ सय ७२ रुपैया खर्च भएको जनाइएको… पुरा पढौ

उद्योग बाणिज्य संघको अध्यक्ष बन्न ५ व्यवसायीकाे डाैडधुप

स्थानीय तहको निर्वाचन सकिए लगत्तै बागलुङ उद्योग बाणिज्य संघको निर्वाचनले बजार तात्न थालेको छ । सम्पूर्ण ब्यापारी व्यवसायीहरूकाे साझा संस्थाकाे रूपमा रहेको बागलुङ उद्योग बाणिज्य संघको १८ आ‌ै अधिवेशन असार ४ गते हुने निश्चित भएसंगै संघको नयाँ नेतृत्व गर्नका लागि ५ जना व्यवसायीहरू अध्यक्षकाे नेतृत्व गर्नका लागि आकांक्षी देखिएका छन् । २०२० सालमा स्थापना भएको संघमा १ हजार ३ सय १३ जना साधारण सदस्य १त् सय ७७ जना आजीवन सदस्य गरि कुल १ हजार ४ सय ९० जना व्यावसायी सदस्य… पुरा पढौ

लायन्स क्लबको जनप्रतिनिधिलाई बधाई तथा सम्मान

बागलुङमा रहेको सामाजिक संस्थाले स्थानीय तहका जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेकाे छ । लायन्स क्लब अफ धाैलागिरि बागलुङ र लायन्स क्लब अफ बागलुङ सिटीकाे संयुक्त आयोजनामा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,बागलुङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष छमबहादुर कार्की ,बागलुङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य अर्जुन घिमिरेलाई सदरमुकाममा एक कार्यक्रमका बिच बधाई तथा सम्मान गरिएको हाे ।लायन्स क्लब अफ धाैलागिरि बागलुङका पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठ बागलुङ नगरपालिकाकाे नगर प्रमुखमा बिजयी हुनु क्लबको लागि… पुरा पढौ

उद्योग बाणिज्य संघको अध्यक्ष बन्न ५० हजार ?

बागलुङ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सकिए लगत्तै बागलुङका ब्यवसायीहरूकाे निर्वाचनकाे चर्चा शुरू भएको छ। आगामी असार ४ गते हुने बागलुङ उद्योग बाणिज्य संघको १८ औं अधिवेशन नजिकिँदै गर्दा निर्वाचनको व्यापारी व्याबसायीमा चासो बढ्न थालेको छ । बागलुङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया अगाडि बढाएपछि निर्वाचन समितिले संघमा उमेदवार बन्नकाे लागि मनाेनयन शुल्क निर्धारण गरेको छ ।असार ४ गते हुने निर्वाचनमा अध्यक्ष पदका उमेदवारले ५० हजार मनाेनयन शुल्क बुझाउनुपर्ने निर्वाचन समितिका प्रमुख भुमिश्वर गाैतमले… पुरा पढौ

बागलुङ उद्योग बाणिज्य संघको अधिवेशन असारमा

बागलुङ उद्योग बाणिज्य संघको १८ आ‌‌ै अधिवेशन असार ४ गते सम्पन्न गर्ने निर्णय संगै नयाँ नेतृत्वको लागि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ । निर्वाचन अधिकृत एवम् बागलुङ उद्योग बाणिज्य संघका कानुनी सल्लाहकार भुमिस्वर गाैतमले असार ४ गते हुने अधिवेशनकाे लागि जेठ २७ गते देखि शुरू भएको निर्वाचन कार्यक्रम अन्तर्गत जेठ २८ गते मतदाता नामवली प्रकाशन विहान १० बजे ,मतदाता नामावली उपर दाबी बिराेध १० बजे देखि १ बजेसम्म गर्न पाउने भएका छन् । मतदाताको अन्तिम नामावली २८ गते ४… पुरा पढौ

भित्रभित्रै बाम गठबन्धनको प्रयास !

स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन् । प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका हुन् । खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र र एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले एमालेलाई विश्वास गर्न सकिरहेका छैनन्। विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भए। अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका… पुरा पढौ