बागलुङ, माघ १४ गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले आयुर्वेद र आधुनिक चिकित्सा पद्धति सँगै लैजान आवश्यक रहेको बताएका छन्। धौलागिरी आयुर्वेद अस्पताल, बागलुङको नयाँ व्यवस्थापन समितिको पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री पाठकले यस्तो धारणा व्यक्त गरेका हुन्। नेपालका सात प्रदेशमध्ये स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेश अग्रपंक्तिमा रहेको उल्लेख गर्दै उनले गण्डकी आयुर्वेद तथा धौलागिरी आयुर्वेद अस्पतालमा अन्तरंग सेवा पनि सञ्चालन गरिएको जानकारी दिए। कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापाले आयुर्वेद अस्पतालको सेवा गुणस्तर अभिवृद्धि, सेवाग्राही सन्तुष्टि, सुशासन प्रवर्द्धन तथा…
पुरा पढौ