बर्षायाम सुरु भइसकेको छ । देशमा बर्सेनि बर्षाजन्य विपदका कारण घटनामा परि दर्जनौं मानिसको ज्यान जाने गरेको छ भने सयौं घाइते तथा करोडौंका संरचना ध्वस्त हुने गरेको छ ।देशका हरेक बिपत्तिमा उद्धारका लागी अग्रमोर्चामा खटिने गर्छ नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी ।प्रहरीले विपदमा उद्धारका लागि विभिन्न तालिमहरु समेत सञ्चालन गरिने गर्छ । यसै क्रममा गण्डकी प्रदेश प्रहरी, विपद व्यवस्थापन गुल्म बागलुङको आयोजनामा बागलुङमा विपद व्यवस्थापन सम्बन्धी उद्धार नमुना अभ्यास गरिएको छ । जिल्लाको सदरमुकाम बागलुङ बजारमा बागलुङ पर्वत…
पुरा पढौ