भुकम्प प्रभावित क्षेत्रका घाइतेको उपचारको लागि रक्तदान

-


     हिडन खबर    
     कार्तिक २२ गते २०८० मा प्रकाशित


बागलुङ ,भुकम्प प्रभावित क्षेत्रका घाईतेहरुकाे उपचारको लागि रगत आवश्यकता लाई पुर्ति गर्न बागलुङ उच्च अदालत बार एशोसिएशनद्वारा रक्तदान कार्यक्रममा गरियो ।
बागलुङका कानुन ब्यबसायीहरुले एक कार्यक्रम गरि
रक्तदान गरेको हुन् । नेपाल रेडक्रस सोसाईटी बागलुङ मार्फत उक्त रगत प्रभावित क्षेत्रमा पठाउने ब्यबस्था मिलाईएको उच्च अदालत बार एशाेसियशनका अध्यक्ष रमेश बहादुर खड्काले बताए ।

नेपाल रेडक्रस साेसाइटी रक्तसञ्चार केन्द्रले संकलन भएको रगत भुकम्प प्रभावित क्षेत्रका बिरामीको उपचारको लागि पठाउने जनाएको छ।