
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गर्नुभएको पनि सल्लाहकार आचार्यले जानकारी दिनुभयो ।
मध्यरातमा गएको ६.४ रेक्टरको भूकम्पमा परि शनिबार विहानसम्म जाजरकोट र रूकुम पश्चिममा गरी ७३ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ।










