लेखनाथ, ८ पुस — कास्कीको लेखनाथमा जारी २१औँ लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिको प्रवर्द्धनलाई केन्द्रमा राख्दै उद्योग बहस कार्यक्रम सम्पन्न भएको छ। महोत्सवअन्तर्गत पहिलो पटक स्टेज कार्यक्रममार्फत उद्योगी, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवाद गरिएको हो। महोत्सवको छैटौँ दिन मंगलबार आयोजित उद्योग बहस कार्यक्रममा विभिन्न उद्योगी तथा व्यवसायीले आफ्ना व्यवसायिक अनुभव, संघर्ष र सफलताका कथा साझा गरे। कार्यक्रममा सहभागी वक्ताहरूले स्वदेशी उत्पादनको प्रवर्द्धन, ब्रान्डिङ र बजारीकरणमा जोड दिए। कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उद्योग महाशाखा प्रमुख महराज…
पुरा पढौ