काठमाडौं, असार ९ महिला दिदीबहिनीहरूलाई सीप प्रदान गरी स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालय र प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परिषद् (CTEVT), हेटौंडा मकवानपुरको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क असिस्टेन्ट ब्यूटिसियन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। चैत २६ गतेदेखि सुरु गरिएको उक्त तालिम ६५ दिनसम्म सञ्चालन भएको थियो। ३९० घण्टाको व्यावसायिक सीपमूलक तालिममा २० जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको थियो। तालिममा सहभागी प्रशिक्षार्थीहरूले सौन्दर्य सेवा क्षेत्रसँग सम्बन्धित आवश्यक ज्ञान, सीप, व्यवहारिक अभ्यास र ग्राहकसँगको व्यवहार…
पुरा पढौ