बागलुङ।पुस २५ बागलुङको जैमिनी नगरपालिका–५, बिनामारेमा अवस्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयको २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष श्री ठगबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शिक्षा समिति सदस्य श्री भवानी आचार्य, कार्यपालिका सदस्य गीता कुमारी विक, जनप्रतिनिधिहरू विष्णु शर्मा र लक्ष्मीदेवी चापागाईं, पूर्व वडा अध्यक्ष गोपालप्रसाद पौडेल, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू तिलादेवी शर्मा, दीपक बराल, रोका रामुजी विक, वडा…
पुरा पढौ