बागलुङ /बागलुङ सदरमुकाममा आमा सेमिनार गरिएको छ । बागलुङ उद्योग वाणिज्य संघ बागलुङको आयोजना र मानवसेवा आश्रमको सहकार्यमा आमा सेमिनार आयोजना गरिएको हो। मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफुलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन जनमा, मन–मनमा पुर्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले सन्तानले जिम्मेवारी वोध नगर्दा धेरै बुवा आमा सडक तथा आश्रममा पुग्र्नु सबैभन्दा दुर्भाग्य भएको बताउनु भयो । समाजमा सकारात्मक…
पुरा पढौ