पोखरा, असार २२गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३ अनुसार गठित कास्की जिल्लास्तरीय पुनरावलोकन अध्ययन समितिको पहिलो बैठक सम्पन्न भएको छ। बैठकको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गर्नुभएको थियो।प्रमुख पौडेलले कास्कीका पालिका र वडासम्बन्धी नेपाल सरकारले दिएको जिम्मेवारीलाई प्रभावकारी रूपमा सम्पन्न गर्न प्रारम्भिक छलफलको थालनी गरिएको उल्लेख गर्दै, पाँच पालिकासहित समाजका अगुवा, राजनीतिक दल, सामाजिक संघ–संस्था तथा आम नागरिकको सुझाव संकलन गरेर समिति अघि बढ्ने जानकारी दिनुभयो। पौडेलले नेपाल…
पुरा पढौ