बागलुङ, साउन २ अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गत बागलुङमा जोनस्तरीय बैठक सम्पन्न भएको छ। जिल्लाका विभिन्न लायन्स क्लबहरूको सहभागितामा आयोजित ‘डिस्ट्रिक्ट गभर्नरस् फर्स्ट एड्भाइजरी कमिटी मिटिङ’ मा सेवा, नेतृत्व विकास तथा क्लबहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको हो। बैठकमा लायन्स क्लब अफ बागलुङ कालिगण्डकी, लायन्स क्लब अफ बागलुङ सिटिजन्स, लायन्स क्लब अफ बागलुङ युनियन तथा लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लायन्स लिडर काजीमान गुरूङ,दुर्गा कुवँर अनुप…
पुरा पढौ