कास्की, असोज ८ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत गण्डकी एरियाका विभिन्न लायन्स तथा लियो क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्यता ग्रहण (इन्डक्सन) कार्यक्रम कास्कीमा सम्पन्न भएको छ। सेप्टेम्बर २३, २०२६ मा आयोजित “इन्डक्सन एन्ड जोइन्ट इन्स्टलेसन सेरेमोनी” मा गण्डकी क्षेत्रका ११ लायन्स क्लब र दुई लियो क्लबका पदाधिकारी तथा सदस्यहरूको संयुक्त पदस्थापन गरिएको हो। कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी, प्रथम उप–डिस्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाँल, द्वितीय उप–डिस्ट्रिक्ट…
पुरा पढौ