काठमाडौं । नेपाली टेलिसिरियलको इतिहासमै पहिलोपटक टेलिसिरियलको टिजर चलचित्र प्रदर्शन हुने फिल्म हलमा सार्वजनिक गरिएको छ। नेपाली सामाजिक परिवेशमा आधारित टेलिसिरियल ‘जुनी’ को टिजर काठमाडौंस्थित जय नेपाल फिल्म हल मा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको हो। प्रास्टा मिडियाको प्रस्तुतिमा निर्माण भएको सिरियल ‘जुनी’को टिजर सार्वजनिक कार्यक्रममा नेपाली कला तथा चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, कलाकार उत्तम केसी, चलचित्र ‘प्राण’ का निर्देशक दीपक आचार्य, कलाकार विनोद श्रेष्ठ जय नेपाल फिल्म हलका…
पुरा पढौ