पर्यटन

थिम पोस्टरसहित यामले गरे ‘मिरमिरे’ निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक याम शेर्पाले नयाँ सिनेमा निर्माणको घोषणा गरेका छन् । उनले चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा गरेका हुन् । शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा समेत गरेका छन् । यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् । सूर्यको पहिलो किरणसँगै केही योजना… पुरा पढौ

कोशेढुंगा’बाट दर्शक निराश हुने छैनन्– कार्यकारी निर्माता खड्का

काठमाडौं । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’ कस्तो बन्ला भन्ने चासो सिनेकर्मीदेखि दर्शकसम्मलाई छ । दर्शकमा रहेको अपेक्षा पूरा गर्ने ‘कोशेढुंगा’का कार्यकारी निर्माता दिनेश खड्काले बताए । चलचित्रको कथा र छायांकनमा भइरहेको मेहनतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ । “अहिले जुन हिसाबले काम भइरहेको छ यसबाट हामीले सोचेभन्दा राम्रो भइरहेको छ । अहिलेसम्मको काम हेर्दा A1@आउटपुट पनि राम्रो आउनेमा हामी टुक्क छौँ,” खड्काले भने, “चलचित्रको अनलाइन सम्पादनको काम सेट मै… पुरा पढौ

डान्सर अस्मिता राना र मठ्ठु गुरूङ एकैसाथ म्युजिक भिडियाेमा

चर्चित डान्सर अस्मिता राना र नबाेदित गायक मठ्ठु गुरूङ काे उत्कृष्ट नृत्य रहेकाे बाचुञ्जेल रमाउने हाे बाेलकाे लाेकदाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ । गाउबेशी भेडा बाख्रा चराउदै सामान्य एक गाउमा जन्मिएका मठ्ठु गुरूङ पहिलाे पटक  म्युजिक भिडियाेमा खेल्ने अबसर पायका छन भने माेडल अस्मिता राना देश बिदेशका थुप्रै स्टेजहरूमा आफुलाई लाेक दाेहाेरी क्षेत्रमा स्थापित गरेकि माेडल हुन । बाचुन्जेल जिन्दागीमा हासेरै जिउने बाचा गरेका प्रेम जाेडिहरूकाे कथालाई टपक्क टिपेर तयार पारीएकाे गितकाे शब्द संगित आईताराम परियारकाे रहेकाे छ भने… पुरा पढौ

बरिष्ठ गायक प्रेमराजा महतकाे शुभ साईत बजारमा

नेपालको कर्णाली र गण्डकीलगायतका जिल्लामा बढी गाइने ‘झ्याउरे गीत’ अहिले अन्यत्र पनि उत्तिकै रुचाउन थालिएको छ । गीत सङ्गीतको बजारमा झ्याउरे गीतको छुट्टै महत्व र पहिचान बन्न थालेको अबस्थामा  बरिष्ठ गायक प्रेमराजा महत शुभ साईत बाेलकाे झ्याउरे गित बजारमा ल्याएका छन । आफ्नै शब्द संगीत र आवाजमा रहेकाे गितमा महिला गायकमा चर्चित गायिका शिला आलेले साथ दिएकी छिन ।भिडियाेमा स्वयम्ब प्रेम राजा महत  र नायिका प्रियङका कार्किकाे मुख्य भुमिका रहेकाे छ । गगलफेदि फिल्म रिसाेर्टमा छाँयाङकन गरिएकाे भिडियाेकाे निर्देशन एकिन्द्र… पुरा पढौ

‘के घर के डेरा : घर नं २’को मर्मस्पर्शी टिजर सार्वजनिक

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने लगायत मुख्य कलाकारले स्पेश पाएका छन् । टिजरमा आम नेपाली निम्न बर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य टिजरमा छ । काठमाडौंमा गाउँबाट आएर संघर्ष गर्ने आम नेपालीको संघर्षलाई टिजरले प्रतिनिधित्व गरेको छ । पशुपतिको किनारमा रहेका दुई दुखी पात्रको कथा साटेको देखाएको टिजरले सामनजिक कथावस्तु सिनेमाले… पुरा पढौ

माेडल उषा सुबेदीलाई बिन्दबासिनि म्युजिक अवार्ड प्रदान

१५ औ बिन्दबासिनि म्युजिक अवार्ड २०८१ मा सर्बोत्कृष्ट  मोडल जोडि पप तथा आधुनिक बिधा बाट माेडल उषा सुवेदीले अवार्ड  जित्न सफल भएकि छिन । उनी बिदाई भन साईला २ बाेलकाे गीतबाट अवार्ड पाउन सफल भएकी हुन । सर्जक गायक रमेश राज भट्टराईकाे शब्द संगित पुर्णकला बिसी र स्वयम्ब भट्टराईकाे आवाजमा रहेकाे यस गीत माेडल उषा सुवेदी र बिनाेद श्रेष्ठले अभिनय गरेका थिए ।माेडल सुबेदीले आफुलाई याेग्य सम्झी बिजेता बनाउन भाेटिङ गरेर अवार्ड प्राप्त  गर्न सफल बनाउने सबै सबैलाई धन्यबाद दिएकि… पुरा पढौ

चलचित्र ‘कर्मा’ प्रदर्शनमा

काठमाडौं ।आज (शुक्रबार)बाट चलचित्र ‘कर्मा’ प्रदर्शनमा आएको छ । ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौरभ चौधरीद्वारा निर्देशित एक्सन जनराको ‘कर्मा’ एकसाथ देशव्यापी रुपमा प्रदर्शनमा आएको हो । नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको चलचित्र ‘कर्मा’ काठमाडौं र मोफसलका हल गरेर करिब १ सय ५० शोमा प्रदर्शन भइरहेको छ । यो चलचित्रले एक्सन, ड्रामा र सस्पेन्सको सम्मिश्रणमार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ । जसले दर्शकलाई प्रारम्भदेखि अन्त्यसम्म बाँधेर राख्न सफल हुने विश्वास निर्माणपक्षको रहेको छ ।… पुरा पढौ

१० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै

कास्की ,बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी छन् । विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् ।  आज शुक्रबार दिउँसो १ बजेबाट उनको प्रवचन शुरु हुने छ ।कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरु  बैशाख १७ गतेदेखि सञ्चालन हुने भएतापनि अहिले कोटिहोम महायज्ञका विविध प्रचार प्रसारका कामहरु अगाडी बढेका छन । पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन गर्ने एबम… पुरा पढौ

विश्वकै कान्छि भागवत वाचिका बालविदुषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञमा प्रवचन गर्दै

पाेखरा विश्वकै कान्छि भागवत वाचिका बालविदुषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञमा चैत्र २९ गते बाट कथा प्रवचन गर्ने भएका छन् । विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम महायज्ञ चैत्र २९ गते बाट कथा प्रवचन सुरु गर्ने कार्यक्रम तय भएको छ । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।   यसै विच २०८२ साल… पुरा पढौ

पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ : उपप्रधानमन्त्री सिंह

कोशी पर्यटन वर्ष अरु प्रदेशका लागि पनि मार्गदर्शन बन्ने विश्वास तेर्‍हथुम : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटनको क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै नेपालको अर्थतन्त्र चलायमान बनाउन पर्यटन क्षेत्रले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । बुधबार कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा सभालाई समबाधेन गर्दै उहाँले साँस्कृति विधिता, साहसिक खेल पर्यटन लगायतका प्रचूर सम्भावना रहेको भन्दै कोशी प्रदेश पर्यटन वर्ष सिंगै देशको अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भारत र चीन दुवै छिमेकी देशसँग जोडिएको… पुरा पढौ