सुशासन, न्याय र योजनाबद्ध विकासमार्फत समृद्ध नेपाल निर्माण सम्भव छ भन्ने मान्यतामा दृढ रहँदै, बागलुङ जिल्लाका केही महत्वपूर्ण मुद्दाहरू संघीय सरकारको प्राथमिकतामा समेटिनु आजको आवश्यकता बनेको छ। दीगो विकासका आधार तयार पार्ने पूर्वाधारदेखि लिएर कृषि, जलविद्युत, पर्यटन र वातावरणीय चुनौतीसम्मका विषयहरू अब ढिलाइ नगरी सम्बोधन गरिनुपर्छ। बागलुङको समग्र विकासका लागि राष्ट्रिय स्तरका सडक सञ्जाल विस्तार, कृषि आधुनिकीकरण, जलविद्युत उत्पादन तथा पर्यटन प्रवर्द्धन अत्यन्त आवश्यक छन्। यससँगै वन्यजन्तु व्यवस्थापन, विशेषगरी बाँदर नियन्त्रणजस्ता स्थानीय समस्या पनि राज्यको ध्यानाकर्षण गर्नुपर्ने विषय बनेका छन्।…
पुरा पढौ