पर्यटन

वसन्त निरौलाद्वारा चलचित्र ‘दशमी’ निर्माणको घोषणा, फूलपातीमा रिलिज

काठमाडौं । निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । भक्तपुरको शूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘दशमी’ निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुति रहने रहने चलचित्रमा राजकुमार पण्डितको लगानी रहनेछ । चलचित्रको लेखक दिलीप रानाभाट हुन् । चलचित्रको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य रहेका छन् । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रको प्रोडक्शन म्यानेजर दिलीप पन्त रहेका छन् । निर्देशक निरौलाले चलचित्रको नाम घोषणा गरे… पुरा पढौ

चलचित्र ‘कर्मा’को शुभ-मुहुर्तसँगै छायांकन

काठमाडौं । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’को शुभ-मुहुर्तसँगै छायांकन पारम्भ गरिएको छ । निर्देशक चौधरीले आफ्नो आगामी एक्सन चलचित्रको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् । ४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने सिनेमाको मुख्य भूमिका निभाइरहेका कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागीतामा शुभ-मुहुर्तसँगै छायांकन पारम्भ गरिएको हो । यो अभिनेत्री चलचित्रमा उपासना अभिनेता कार्कीको जोडीको रूपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने भएका छन् । विपिन र उपासनाले… पुरा पढौ

चलचित्र ‘कार्साङ’को टिजरले उत्साहजनक

काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजरले उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माणपक्षले जनाएको छ । चलचित्रको विषय, संकृतिको उठान र जिटरमा देखिएको सम्बन्ध र आम समुदायमा हुने व्यवाहारलाई दर्शकले मन पराइरहेको निर्देशक यश शेर्पाले बताएका छन् । “विशेषगरी हामीले जुन समुदायको संस्कृति देखाएका छौँ । त्यसलाई दर्शकले मन पराइहरनु भएको छ । कमै मात्रै चलचित्रमा देखिएको शेर्पा समुदायको कथा हेर्न पाइने भयो भन्ने उत्सुकता देखिएको छ,” निर्देशक शेर्पाले भने, “आम नेपाली गाउँले जीवनको कथा र परिवेश हेर्न पाइने भयो भन्ने उत्सुकता व्यक्तिगत रुपमा… पुरा पढौ

आर्दश कपमा कास्की २–० ले विजयी

लेखनाथ, २४ मंसिर । लेखनाथको भण्डारढिकमा जारी २५ औं आदर्श कप फुटबल प्रतियोगितामा कास्की जिल्ला फुटबल संघ विजयी भएको छ । आदर्श युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा स्याङजा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गरेको हो । कास्कीको जितमा मुकुन्द निउरे र अनिष तामाङले गोल गरेका थिए । खेलको पहिलो हाफको अन्तिम समयमा कास्की–११ का मुकुन्द निउरेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सेकेण्ड हाफको ७६ औं मिनेटमा पुन कास्की कै अनिस तामाङले दोश्रो… पुरा पढौ

बागलुङ समाज दक्षिण काेरीयाकाे अध्यक्षतामा राजु नेपाली निर्वाचित

प्रवासी भुमिमा बागलुङेहरूकाे एकता, सामाजिक कार्यमा सबैकाे सहभागिता आपतकालिन अबस्थामा बागलुङ समाजकाे आबश्यकता भन्ने मुल भावना बाेकेर २००१ मा स्थापना भएकाे बागलुङेहरूकाे साझा संस्था बागलुङ समाज दक्षिण काेरीयाकाे ११ आ‌ैं अधिवेशन भब्य रूपमा समपन्न भएकाे छ । अधिबेशनले अध्यक्षमा राजु नेपालीलाई सर्वसम्मत रूपमा चयन गरेकाे छ । दक्षिण काेरीयामा बिभिन्न पेशा तथा व्यवसायमा आवद्व बागलुङे तथा नेपालीहरू बिच आपसि सहयाेग सदभाव र भाईचारा अभिवृदी गर्दे आईरहेकाे समाजकाे अधिबेशनबाट बागलुङ समाज दक्षिण कोरियाको ११ औँ अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा केशब आचार्यउपाध्यक्ष सुमन… पुरा पढौ

दाेस्राे ईण्डाे नेपाल सुजन म्युजिक अवार्ड २०२४ काे उत्कृष्ट पाँच मनाेनयन सार्वजानिक

सुजन म्युजिक प्रालि अनामनगर काठमाण्डाै द्वारा आयाेजित दाेस्राे ईण्डाे नेपाल सुजन म्युजिक अवार्ड २०२४ काे उत्कृष्ट पाँच मनाेनयन तथा प्रमाणपत्र बितरण कार्यक्रम हालै सम्पन्न भएकाे छ । शनिबार सामाजिक बिकास भवन अनामनगरमा सम्पन्न कार्यक्रममा गणतन्त्र नेपालकाे पहिलाे मुख्य मन्त्रि माननीय अष्टलक्ष्मि शाक्यज्युकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापा मगर, पुर्व अध्यक्षहरू चन्द्र शर्मा,पुर्व काेषाध्यक्ष ईन्द्र जिसी,सुजन म्युजिकका कानुनि सल्लाहकार सेमन्तमणि खराल,लगायत अन्य महानुभाबहरूकाे उपस्थिति रहेकाे थियाे । अवार्डका लागि बिभिन्न ३३… पुरा पढौ

चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको टिजर सार्वजनिक गरेको हो । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबीचको ठाकठुक छ । ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ । टिजरले गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ले भन्ने संकेत गरेको… पुरा पढौ

चलचित्र ‘कार्साङ’ले केही दिनमा टिजर सार्वजनिक गर्दै

काठमाडौं । चलचित्र ‘कार्साङ’ले केही दिनमा टिजर सार्वजनिक गर्दैछ । यो चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्केलगायत छन् । हालसम्म निर्माणपक्षले सार्वजनिक गरेको पोस्टर र तस्बिरअनुसार कसको भूमिका के हो भन्ने निश्चित भइसकेको छैन । सबै गाउँले भूमिकामा रहेको पोस्टर र सुटिङ युनिटबाट बाहिरिएको एक तस्बिरले बताएको छ । तर निर्माणपक्षले हालसम्म कसको भूमिका कस्तो छ भनेर केही बताएको छैन । सुटिङस्पटबाट बाहिरिएको दयाहाङ र सिर्जना निङलेखुको तस्बिरले दयाहाङ धामीको भूमिकामा छन् कि भन्ने संकेत… पुरा पढौ

फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा

काठमाडौं । नेपालकै चर्चित गहना ब्रान्ड क्लासिक डाइमन्ड ज्वेलर्सले आयोजना गर्ने फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा गरिएको छ । हिजो सम्पन्न ग्रान्ड फिनालेमा पूर्णिका सिजापति ‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ को विजेता घोषित भएकी छन् । फस्ट रनरअप स्मृति श्रेष्ठ र सेकेन्ड रनरअप उरुषा भण्डारी बनेका छन् । स्मृति श्रेष्ठले प्रतियोगिताको उत्कृष्ट वाकको उपाधि जितिन् भने सुबुना थापाले ‘मोस्ट पपुलर दुलही’को उपाधि जित्न सफल भइन् । विजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित… पुरा पढौ

म त ढले ढले गीतकी गायिका शान्तरानी परियारकाे चर्चा चुलिदै

मेला महाेत्सबकाे राैनकता देशैभरी शुरूवात भएकाे छ नयाँ पुराना पिढिका कलाकारहरूलाई उत्तिकै मेला महाेत्सबमा देख्न सकिन्छ । सामान्य परिबार पहाडकाे भेगिय हिसाबले पनि शहर बजार भन्दा केही फरक जाे यस्ताे समाजमा हुर्किईन उनै गायिका शान्त रानी परियार जाे यति बेला मेला महाेत्सबमा निकै ब्यस्त रहेकी छिन । उनलाई आम दर्शकले निकै रूचाएका छन । उनकाे प्रस्तुति निकै लाेभलाग्दाे छ । मत ढले ढले जुन गित बालक देखि बृदा सम्मका दर्शकले रूचाएका छन । टिकटक युटुब मेला महाेत्सब र शुभ बिबाह… पुरा पढौ