काठमाडौं । भदौ १०चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ मा आज हलहरूमा दर्शकको उपस्थिति उल्लेखनीय देखिएको छ। तीजको बिदा परेकाले दर्शकको चाप अझै बढेको निर्माण पक्षको भनाइ छ। निर्माण पक्षका अनुसार देशभरका हलहरूमा दर्शकहरूको बाक्लो उपस्थिति देखिएको छ। बिहानैदेखि हलहरूमा दर्शकको चाप बढ्दो रहेको दाबी गरिएको छ। राजधानी काठमाडौंदेखि विराटनगर, पोखरा, बुटवल, चितवन, नेपालगञ्जलगायतका सहरका हलहरूमा दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको निर्देशक हिमाल न्यौपानेले जानकारी दिए।उनले भने, “परिवारसहित दर्शकहरू बिहानैदेखि हलमा आइरहनु भएको छ। अपराह्नपछि दर्शकको संख्या अझै बढेको देखिन्छ।”…
पुरा पढौ