काठमाडौं – चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले सोमबार चलचित्रको कथासँग जोडिएको सांकेतिक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। हिमाल न्यौपानेको निर्देशनमा बनेको यो चलचित्र एक युवाले आमाको खोसिएको खुसी फिर्ता ल्याउन घर छाडेर सहर पस्ने यात्राको कथामा आधारित छ। विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली लगायत कलाकारहरूको अभिनय रहेको चलचित्रमा आमा–छोराबीचको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेको…
पुरा पढौ