पर्यटन

बागलुङमा तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी पूरा

बागलुङ माघ १२ बागलुङ एकता क्लबको आयोजनामा हुन लागेको तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ का सम्पूर्ण तयारी पूरा भएको क्लबले जनाएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी क्लबले सार्वजनिक गरेको हो।  विगत तीन वर्षदेखि बागलुङ एकता क्लबका दिवंगत सदस्यहरूको स्मरणमा आयोजना हुँदै आएको यो प्रतियोगिता माघ १३ गतेदेखि १७ गतेसम्म बागलुङ नगरपालिका–१ स्थित बंगचौर खेलमैदानमा सञ्चालन हुने भएको छ। प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका गरी कुल ११ टिम सहभागी हुने खेल संयोजक स्वदेश बुढाथोकीले जानकारी दिनुभयो।  प्रतियोगिताको विजेता टिमले रु.… पुरा पढौ

अर्पण थापाको नयाँ फिल्म ‘फ्रेन्च किस’”

काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ (French Kiss) निर्माण हुने भएको छ। ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा बन्ने यो चलचित्रको घोषणा शुक्रबार वसन्तपञ्चमीको अवसरमा काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सरस्वती पूजा गर्दै शुभमुहूर्तसहित गरिएको हो। नेपाली चलचित्र क्षेत्रमा फरक शैली र धारका निर्देशनका लागि चिनिने अभिनेता अर्पण थापाले आफ्नो नयाँ प्रोजेक्ट ‘फ्रेन्च किस’को औपचारिक घोषणा गरेका छन्। यस चलचित्रलाई थापाले स्वयं निर्देशन गर्नेछन्। सोमबारदेखि चितवनका विभिन्न स्थानमा छायांकन सुरु हुने भएको छ। चलचित्रमा अर्पण थापा मुख्य भूमिकामा देखिनेछन्। उनीसँगै अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको… पुरा पढौ

चलचित्र ‘द ब्ल्यू लाइट माघ १६ गते रिलिज हुँदै

काठमाडौं माघ ७ आगामी माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज हुँदैछ । यसमा अनुभवी कलाकारहरूको अभिनय रहनेछ, जसले आफूलाई दर्शकमाझ पहिल्यै प्रमाणित गरिसकेका छन्। अभिनय क्षेत्रमा अब्बल मानिएका कलाकारहरूको सहभागिता रहेको यो चलचित्रमा अभिनेत्री बेनिशा हमाल छिन्, जसले ‘ब्लाइन्ड रक्स’मार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरेकी थिइन्। यस चलचित्रका अर्को मुख्य कलाकार महेश त्रिपाठी हुन्। उनले ‘हल्कारा’मार्फत अब्बल दर्जाको अभिनेता भनेर पहिचान बनाएका थिए। हाल हलमा प्रदर्शन भइरहेको चलचित्र ‘परान’मा पनि महेशको अभिनय देख्न सकिन्छ। अर्पण थापा नेपाली चलचित्र… पुरा पढौ

चलचित्र ‘द ब्ल्यू लाइट माघ १६ गते रिलिज हुँदै

काठमाडौं माघ ७ आगामी माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज हुँदैछ । यसमा अनुभवी कलाकारहरूको अभिनय रहनेछ, जसले आफूलाई दर्शकमाझ पहिल्यै प्रमाणित गरिसकेका छन्। अभिनय क्षेत्रमा अब्बल मानिएका कलाकारहरूको सहभागिता रहेको यो चलचित्रमा अभिनेत्री बेनिशा हमाल छिन्, जसले ‘ब्लाइन्ड रक्स’मार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरेकी थिइन्। यस चलचित्रका अर्को मुख्य कलाकार महेश त्रिपाठी हुन्। उनले ‘हल्कारा’मार्फत अब्बल दर्जाको अभिनेता भनेर पहिचान बनाएका थिए। हाल हलमा प्रदर्शन भइरहेको चलचित्र ‘परान’मा पनि महेशको अभिनय देख्न सकिन्छ। अर्पण थापा नेपाली चलचित्र… पुरा पढौ

चलचित्र ‘शिवांश’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘शिवांश’को गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।  ‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको छ। गीतमा राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द तथा राजनराज स्वयंको संगीत रहेको छ।  लोकलयमा आधारित प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग गरिएको छ। गाउँबेसीमा प्रचलित मिठासपूर्ण शब्द र लयले गीतलाई आकर्षक बनाएको छ।  गीतमा प्रेमी–प्रेमिकाले एकअर्कालाई गरेको तारिफ प्रस्तुत गरिएको छ। भाग्य, मायामोह, प्रेम र आकर्षणजस्ता भावनाहरू गीतमा समेटिएका छन्। गीतको… पुरा पढौ

बागलुङको जैमिनी महाेत्सवमा भलिबल प्रतियोगिता सम्पन्न

बागलुङको जैमिनी नगरपालिका–१, कुस्मि सेरामा जारी जैमिनी महोत्सवको पाँच दिन शुक्रबार भलिबल प्रतियोगिता तथा गीत–संगीत कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा कलाकार राजेश बर्देवा र शान्त रानी परियार वसन्त बास्तोला प्रस्तुति दिएका थिए । साथै लाइभ दोहोरी पनि आयोजना गरिएको थियो। कार्यक्रममा कलाकार लाेक दोहोरी गायिका समीक्षा अधिकारी मिठो प्रस्तुति, कृष्ण अखेलीको विशेष कार्यक्रम, सोहो डान्स तथा लाइभ दोहोरी समेत हुने साहारा क्लबले जनाएको छ। पुरा पढौ

चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम महलमा आयोजना गरिएको कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो। उक्त ट्रेलरमा प्रेम, छलकपट र धोका समेटिएको छ।  ट्रेलरमा एकअर्कासँगको सामीप्यता, प्रेम, धोका र बदला देख्न सकिन्छ। सुरुमा प्रेम र रोमान्स देखिए पनि त्यसपछि धोका र बदलाको कथा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। प्रेम नपाउँदाको तनाव र त्यसले सिर्जना गर्ने घटनाक्रमलाई पनि ट्रेलरले समेटेको छ।  चलचित्रको सम्पूर्ण कथा भने अझै खुलाइएको छैन। सस्पेन्स सिर्जना गर्न ट्रेलर सफल… पुरा पढौ

दुर्गेश थापा र सिमरन परियार दक्षिण कोरिया जाँदै

तनहुँ समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनाल २०२६ को अवसरमा आयोजना गर्न लागेको ‘सेती–मादी सांगीतिक सौगात भाग–२’ कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको प्रस्तुति हुने भएको छ। कार्यक्रममा बहुचर्चित गायक दुर्गेश थापा (‘दुश्मन हेरेको हेर्यै’) र लोकप्रिय गायिका सिमरन परियार (‘पानी परेको तिम्रो याद आयो’, ‘बेसी झरेको’) विशेष आकर्षण रहनेछन्। साथै The Voice of Nepal बाट उदाएका प्रतिभाशाली गायक प्रदीप राई र उदयमान गायिका योजना राई पनि प्रस्तुत हुनेछन्। आयोजकले “आपसी सहयोग, सद्भाव र एकता, हामी प्रवासीको आवश्यकता” भन्ने नारासहित कार्यक्रमलाई… पुरा पढौ

जैमिनी महोत्सवको तेस्रो दिन बुधबार भलिबल प्रतियोगिता

बागलुङ माघ १ बागलुङको जैमिनी नगरपालिका–१, कुस्मि सेरामा जारी जैमिनी महोत्सवको तेस्रो दिन बुधबार भलिबल प्रतियोगिता तथा गीत–संगीत कार्यक्रम सम्पन्न भयो। बुधबारको कार्यक्रममा कलाकार राजन कार्की र सुनिता सुनारले प्रस्तुति दिएका थिए। साथै लाइभ दोहोरी पनि आयोजना गरिएको थियो। बिहीबार मूल समारोहको दिनमा चन्द्र ढकालद्वारा माघे संक्रान्ति मेलाको उद्घाटन हुने कार्यक्रम तय भएको छ। त्यस अवसरमा कलाकार रचना रिमाल, तेजेश रेग्मीको मिठो प्रस्तुति, कृष्ण अखेलीको विशेष कार्यक्रम, सोहो डान्स तथा लाइभ दोहोरी समेत हुने साहारा क्लबले जनाएको छ। पुरा पढौ

प्रदर्शनमा आयो ‘मिरमिरे’, के भन्छन् दयाहाङ?

काठमाडौं । दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ आजदेखि प्रदर्शनमा आएको छ। माघे संक्रान्तिको अवसर पारेर यो चलचित्र रिलिज गरिएको हो। चलचित्रको मुख्य विषय बुवा–छोरीबीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथा हो। नेपाली कलाकारमा उत्साह र लगाव छैन भन्ने धारणा राख्नेहरूलाई ‘मिरमिरे’ले जवाफ दिने विश्वास रहेको र यही कारण आफूले यसमा अभिनय गरेको दयाहाङले बताएका छन्। ‘मिरमिरे’ यम शेर्पाले लेखन तथा निर्देशन गरेको चलचित्र हो। यार्सा फिल्म्सको प्रस्तुति रहेको यसमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ,… पुरा पढौ