
चितवन, साउन ३
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ का लागि एड्भाइजरी काउन्सिल बैठक शुरू भएको छ । ‘Leading With Purpose’ भन्ने मूल नारासहित आयोजित बैठक आइतबार चितवनस्थित रिजेन्टा रिसोर्ट एन्ड स्पा बाई रिभरसाइडमा शुरू भएको छ।
आगामी लायन्स बर्ष २०२६/२७ काे कार्यकाल सफलता पुर्वक सम्पन्न गर्ने उदेश्यले एडभाइजरी काउन्सिल बैठक शुरू भएको चिफ एडभाइजर मीनराज काफ्लेले बताए ।










