म्याग्दी ,नेपाली चलचित्रका नायक अभिनेता पल शाह बेनि आउने भएका छन ।आईतबार महाेत्सब संयाेजक सुबिन श्रेष्ठले मेलाकाे तयारीका बारेमा थप जानकारी गराउदै पल शाह आउने जानकारी गराउनु भएकाे छ। यही पुस २८ देखि माघ ८ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा रहेकाे खुलामंचमा आयोजना गरिएको आठौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापारिक मेला-२०८१ मा जिल्ला भित्रका कलाकारलाई पहिलाे प्राथमिकतामा राखिएकाे छ । लाेक ,आधुनिक ,पप, लाईभ कनसर्ट हरेक बिधाका कलाकार देखि माेडललाई समेत महाेत्सबमा सहभागी गराउने…
पुरा पढौ