काठमाडौं, वैशाख ६ – सञ्चारिका समूह नेपालले नवौं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। शुक्रबार सम्पन्न निर्वाचनबाट कमला पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। पन्थीको नेतृत्वमा चयन भएको कार्यसमितिमा बसन्ती बास्तोला उपाध्यक्ष, राधा खनाल महासचिव, उर्वशी बस्न्यात सचिव र साजना तामाङ कोषाध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, कार्यसमितिका सदस्यमा कालिका शिवाकोटी, सम्झना वन, कल्पना शर्मा, देवी सापकोटा, विष्णु पन्थी, अजबी पौडेल, दिपा रेग्मी र तारा चापागाईं निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारी निकट समूहबीच गठबन्धन…
पुरा पढौ