बागलुङ — असार ३ लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस बागलुङमा यस वर्ष सप्ताहव्यापी कार्यक्रमसहित मनाइने भएको छ। हरेक वर्ष जुन २६ मा मनाइने यस दिवसलाई लक्षित गर्दै जिल्लामा असार ६ गतेदेखि १२ गतेसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङका अनुसार विभिन्न सरकारी निकाय, संघ–संस्था तथा सरोकारवालाको सहकार्यमा कार्यक्रमहरू तय गरिएको हो। मंगलबार जिल्ला प्रशासन कार्यालयमा आयोजित बैठकमा सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, रेडक्रस, यातायात व्यवसायी, गैरसरकारी संस्था महासंघ, प्याब्सन, एन–प्याब्सन,…
पुरा पढौ