समाचार

एक वर्ष पछि शंकर विसि म्युजिक भिडियो निर्देशनमा कमब्याक

काठमाडौ ।नेपाली लोक दोहोरीको बजारमा लामो समय एक क्षत्र राज गरेका सुप्रशिद्ध म्युजिक भिडियो निर्देशक कोरीयोग्राफर नायक तथा डान्सर मोडल शंकर विसि एक वर्ष पछि फेरी लोक दोहोरी म्युजिक भिडियोमा फर्किएकाछन् । केहि समय यता अमेरीकामा समेत भिडियो निर्देशन तथा कोरियोग्राफी र डान्स स्कुल चलाईरहेका शंकर एक वर्ष पछि नेपाल बाट काम गरेका हुन । यति बेला पानी आउन्न सुन्धारामा बोलको गीत मा उनले निर्देशन तथा कोरियोग्राफी गरेका छन जसमा नायिका प्रीयका कार्की र उदित थापाको नृत्य तथा अभिनय रहेको… पुरा पढौ

कालीका भगवती मन्दिरको मंसिर महिनाको आम्दानी २९ लाख ११ हजार ६ सय ९०

बागलुङ पुस ४ बागलुङ / नेपाल कै प्रसिद्व धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर अन्तर्गत कालीका भगवती गुुठी ब्यवस्थापन समिति बागलुङले आफ्नो नियमित कार्यक्रम अन्तर्गत मंसिर महिनाको हिसाबकिताब सार्वजनिक गरेको छ । कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको नियमित बैठकले कालीका भगवती मन्दिरमा मंसिर महिनामा कुल आम्दानी २९ लाख १२ हजार ६ सय ९० रूपैयाँ भएकोमा खर्च १४ लाख ३७ हजार ३९ रूपैयाँ भइ १४ लाख ७४ हजार ६ सय ५१ रूपैयाँ बचत भएको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक… पुरा पढौ

पर्वत नाग्लिवाङमा बृहत् स्वास्थ्य शिविर हुने

पर्वत ।नाग्लिवाङ सेवा समाज काठमाडौंकाे आयोजना जलजला गाउँ पालिका नाग्लिवाङ स्वास्थ्य चाैकी पर्वतको सहकार्य र रिजनल हस्पिटल प्रालि पाेखराकाे प्राविधिक सहयोगमा नाग्लिवाङ्गमा पुस ६ गते शनिबार निशुल्क स्वास्थ शिविर हुने भएको छ । गाउँ घरमै बिशेषज्ञ स्वास्थ्य सेवा दिने उदेश्यले आयोजना गरिएको निशुल्क स्वास्थ शिविरमा मुटुरोग बिशेषज्ञ सहित को टोलि आ‌ैषधी , इको इसिजि सेवा भिडिओ एक्सरे सहितकाे स्वास्थ सेवा दिने नाग्लिवाङ सेवा समाज काठमाडौंका अध्यक्ष भाेज बहादुर केसीले बताए । शनिबार हुने स्वास्थ्य शिविरमा स्वास्थ्य समस्या भएका बिरामीहरूलाइ स्वास्थ… पुरा पढौ

नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन : इटहरीमा ५ हजार युवाहरूको सहभागीता

इटहरी : शाशन ब्यक्तिकाे ह‌ैन बिधिकाे हुनुपर्छ भन्ने नारासाथ स्थापना भएको नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिवेशन पुस ६, ७ र ८ गते इटहरीमा हुँदैछ । इटहरीमा हुने महाधिवेशनमा पर्यवेक्षक र प्रतिनिधि सहित ५ हजार युवाहरूको जमघट हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने नेपाल जेसिज महाधिवेशनमा नेपाल भरिका ७८ वटै शाखाबाट जेसीज प्रतिनिधिहरू सहभागी हुँदैछन् । महाधिवेशन निर्देशक दीपक ढकालका अनुसार पूर्वको पर्यटन प्रवर्द्धन गर्नको लागि युवाहरूको एकमुष्ट सहभागिता महत्त्वपूर्ण अवसर बन्ने भएको छ । नजिकका पर्यटकीय… पुरा पढौ

‘मनमा फूल्ने माया’ सार्वजनिक

काठमाडौं । गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा फूल्ने माया’ सार्वजनिक भएको छ । सन्तोष जंग थापाको शब्द, मनोज डंगोलको संगीत रहेको गीतमा मनोज डंगोलको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ छ । गीतको भिडियोमा राज आरएस कार्की र एलिसा न्यौपानेको अभिनय छ । भिडियोमा राज र एलिसाले एकअर्कालाई गर्ने मायाको कथा देखाइएको छ । सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोमा राज र एलिसाको जोडी निकै सुहाउदिलो देखिएका छन् । भिडियोमा निराजन केसीको क्यामरा, ड्रोन, सम्पादन र… पुरा पढौ

वर्तमान सरकारले रवि लामिछाने लाई देखाएर बिपक्षी लाई तर्साउन खाेज्या‌‌े माआ‌ेवादी केन्द्रका नेता वर्षमान पुन

बागलुङ ,पुस १ बागलुङ ।नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र बागलुङ नगर समिति र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बागलुङको आयोजनामा भएको वर्तमान परिस्थिति र हाम्रो दायित्व बिषयक विचार गाेष्ठी बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका उप महासचिव एवम् पुर्व अर्थमन्त्री बर्षमान पुनले रवि लामिछाने ठगि प्रकरणमा छानबिन हुनुपर्छ प्रमाण भए कार्वाही हुनुपर्छ तर त्यस्तै केसमा धनराज गुरूङ ऋषिकेस पाेखरेल माथि किन छानबिन हुदैन त्यो संसदीय प्रतिवेदनमा उल्लेख भएको कुरा भएको बताए । अहिले वर्तमान सरकारले… पुरा पढौ

सुशिला गाैतमकाे पञ्चेबाजा गुल्मि चन्द्रकाेट सार्वजानिक

गुल्मी ।पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ विवाह व्रतवन्ध चाडबाड, जात्रा, रोपाईं, पूजा आजामा विशेष गरि लगनकाे महिना पञ्चेबाजाका धुनहरू सुनिने गर्छ । यसै क्रममा गुल्मिकी सुशिला गाैतमले आफ्नै गृहजिल्लाकाे चन्द्रकाेटलाई लक्षित गर्दे गुल्मीको चन्द्रकोट सेरोफेरोमा छायाङ्कन गरिएको गुल्मी चन्द्रकोट बोलको गीतको भिडियो सार्वजनिक गरेकि छिन । गुल्मीको चन्द्रकोट, शान्तिपुर, टिमुरे डाँडा, डिब्रुङ देवी मन्दिर लगायतका पर्यटकीय सम्भावना बोकेका ठाउँहरूलाई गीतको शब्दले उजागर… पुरा पढौ

माया बराबर’ भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा ‘माया बराबर’ बजारमा

काठमाडौँ । भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा नयाँ गीत 'माया बराबर' सार्वजनिक गरिएको छ । फिन्जु पाख्रिनका प्रेमिल शब्दमा गायक भूषण खतिवडाकै सङ्गीत सुन्न सकिन्छ। 'नेपमेलो' नामकाे युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको  भिडियोलाई पनि उतिकै प्रेमिल प्रस्तुतिका साथ तयार गरिएको छ । सार्वजनिक  भिडियोमा रियल जोडी  लक्ष्मी बर्देवा र जीवन भट्टराईको सफल प्रेम यात्रालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाङ्कनमा तयार भिडियोमा लक्ष्मी र जीवनसँगै सागर दाहाल, विशाल पहारीको अभिनय रहेको छ । सार्वजनिक गीतमा हेमन्त कान्छा… पुरा पढौ

चलचित्र ‘कार्साङ’मा जितु नेपाल

काठमाडौं । सानो पर्दाबाट हास्य कलाकारको छवि बनाएका जितु नेपाल ठूलो पर्दामा पनि सुरुका वर्षमा हास्य भूमिकैमा देखिए । तर जब उनले चलचित्रमा मुख्य भूमिका पाए त्यहाँ उनी गम्भीर भूमिका देखिए । तर, सहायक भूमिकामा भने उनले कमेडी भूमिका नै पाउँदै आएका छन् । दयहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्साङ’मा उनको चरित्र कस्तो छ ? यो चलचित्रमा जितु दयाहाङको साथीको भूमिकामा रहेको टिजरले प्रष्ट पारिसकेको छ । ‘कार्साङ’मा जितुको जोडी दयाहाङसँग जोडिएको छ । उनी यो चलचित्रमा दलित समुदायको… पुरा पढौ

पुसमा नाटक ‘हरि हजुरबा’ मञ्चन हुने

काठमाडौं । थापागाउँस्थित मण्डला नाटक घरमा पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो । यसमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन् । साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ । निर्मातामा अभिनेताद्धय दयाहाङ राई र बुद्धि तामाङ छन् । नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्नेछ । चिठी पु¥याउँदै हिँड्ने हुलाकी केटो हरि र… पुरा पढौ