काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बुधबार राति बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो। जनपद प्रहरी समूहअन्तर्गत एसएसपी बढुवाका लागि पहिलो नम्बरमा रामप्रकाश शाह सिफारिस भएका छन्। बढुवा सिफारिस हुने अन्य एसपीहरूमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा रहेका छन्।सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणका आधारमा प्राविधिकतर्फ रहेका दुई पद…
पुरा पढौ