काठमाडौं ।असार ६ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा हाल उत्पन्न युद्धजन्य परिस्थितिका कारण त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि नेपाल सरकार उच्च सतर्कताका साथ उद्धार तयारीमा रहेको जानकारी दिनुभएको छ। शुक्रवार परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयबीचको संयुक्त बैठकमा मन्त्री डा. राणाले इजरायल–इरानबीचको युद्धले सिर्जना गरेको जटिल परिस्थितिबारे छलफल गर्दै उद्धार प्रयासबारे स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावास सक्रिय रूपमा कार्यरत…
पुरा पढौ