काठमाडौं असार १५ नेपाल मगर संघ बागलुङ–काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशनबाट बुद्धिमाया पुन मगर सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएकी छन्। शनिबार काठमाडौंको सौगात पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा तुलबहादुर पुन मगर, महिला उपाध्यक्षमा गायिका दिलु सलामी मगर, सचिवमा रोमु भुजेल मगर, कोषाध्यक्षमा लक्ष्मी पुन मगर र सह–कोषाध्यक्षमा ज्ञानु राना मगर चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा गीता काउचा मगर, रामु पुन मगर, ठगबहादुर काउचा मगर, दिलसरा काउचा मगर, याममाया श्रिष मगर, सन्ध्या मगर, गंगा छन्त्याल…
पुरा पढौ