
काठमाडौ चैत १४
पुर्व प्रधान केपी शर्मा आेली आज आफ्नो निवास बाट पक्राउ परेका छन् ।
आेलीलाइ पक्राउ गर्न बिहानै देखि नेपाल प्रहरीकाे टाेली
आेली निवास भक्तपुर गुन्दुमा पुगेको थियो । प्रहरी पक्राउ पुर्जी दिएर आेलीलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगेको जनाएको छ ।
देशमा नयाँ सरकार गठन भए लगत्तै भदौ २३ गते जेन्जी आन्दोलनमा दमन गरेर बिद्यार्थीकाे हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा आेलीलाई पक्राउ गर्न गाैरी बहादुर कार्की आयोगले प्रतिवेदन पेश गरेको थियो ।













