पोखरा, जेठ ७कास्की जिल्लामा आगामी असार १ गतेदेखि तीन महिना नदी तथा खानीजन्य सामग्री उत्खननमा रोक लगाइएको छ। ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ९ अनुसार गठन भएको जिल्ला नदी तथा खानीजन्य पदार्थ अनुगमन समितिको बुधबार सम्पन्न बैठकले असार, साउन र भदौ महिनामा उत्खनन गर्न नपाइने व्यवस्था अनुसार निर्णय गरेको हो। समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बसेको बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न प्रदेश, स्थानीय तह तथा नेपाल सरकारका…
पुरा पढौ