२०८१ मंसिर १३ गते पर्वत जिल्ला प्रहरी कार्यालय, पर्वत र सामाजिक विकास कार्यालय, पर्वतको संयुक्त आयोजनामा “लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान” को जिल्ला पर्वतमा शुरू भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै जिल्ला समन्वय समिति, पर्वतका प्रमुख विष्णुराम विकले समाजमा कुनै पनि स्वरुपको हिंसा अन्त्य गरी समुन्नत समाज निर्माणमा हातेमालो गर्न सरोकारवाला निकायहरु जिम्मेवार हुनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक रविन बिष्टले लैङ्गिक…
पुरा पढौ