काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूले सामाजिक, मानवीय, शैक्षिक, स्वास्थ्य, धार्मिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा आफ्नो सक्रियता बढाउँदै आएका छन्। यसैक्रममा लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालले रामेछापको दोरम्बा गाउँपालिका–६, लखनपुरस्थित श्री कालिका भगवती देवी मन्दिर निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ। ‘सेवा नै हाम्रो पहिचान, सहयोग नै हाम्रो संस्कार’ भन्ने भावनालाई आत्मसात् गर्दै क्लबले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको जनाएको छ। क्लबका अध्यक्ष लायन रुपेश रोकाहाले मन्दिर…
पुरा पढौ